खेलकुद
प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति आएको भन्दै प्रमाणित गरेर देखाउन खेलकूदमन्त्रीको चुनौति
२६ जेष्ठ, काठमाण्डौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालय माथी सांसद्हरुले उठाएहो प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छबिलाई बिना आधार कसैलाई धमिल्याउने छुटकसैलाई छैन । विना प्रसंगका विषय जोडेर कुनै मन्त्रीलाई विवादमा तान्न खोज्नु हुदैन ।’ उहाँले भन्नुयो–‘सार्वभौम संसदको..
झापा गोल्डकप तोकिएको मितिमा हुन नसक्दा खेलप्रेमीहरु चिन्तित
१३ फाल्गुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक प्रतियोगिता क्यालेन्डर अनुसार झापा गोल्डकप हुन नसक्दा जिल्लाका खेलप्रेमीहरु चिन्तित बनेका छन् । फागुन १६ देखि हुनुपर्ने गोल्डकपको अहिले सम्म पनि कुनै सुरसार नहुँदा यो बर्ष खेल नै संञ्चालन नहुने होकी भनेर सरोकारवालाहरु चिन्तित बनेका हुन् । चौथो संस्करणसम्म आयोजित प्रतियोगिता यो वर्ष हुँदैन कि भन्ने धेरैले लख काट्न थालेका छन । झापा फुटबल क्लबका संरक्षक जलकुमार गुरुङ केही दिनभित्रमा प्रतियोगिताबारे टुंगो..
प्रथम चुलाचुली अध्यक्ष लिगको उपाधी वडा न. २ लाई
इलामको चुलाचुलीमा आज सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा न। २ ले हात पार्न सफल भएको छ । चुलाचुली २ स्थित पञ्चकन्या प्रा।वि। को खेल मैदानमा भएको फाईनल खेलमा वडा नं। ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नं। २ ले जित शुनिश्चित गरेको हो । ग्रामिण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित सम्पन्न भएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहेको थियो..
‘सताक्षी गोल्डकप २०७६’ फागुनको पहिलो साताबाट हुने
शिबसताक्षी । झापाको शिबसतक्षीमो तेश्रो संस्करणको फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप २०७६’ फागुनको पहिलो साता हुने भएको छ । प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्वलले आईतवार शिवसताक्षी ११ स्थीत झिलझिलेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको बारेमा जानकारी दिएको हो । फाुगनु ३ देखी १० गते सम्म सञ्चालन हुने बताइएकोे प्रतियोगितामा भारतका १ सहित नेपालका ७ वटा टिम सहभागी हुने छ । स्थानीय गणेशमाशिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७