समाचार
माईजोगमाईको काखमा रमाईरहेकी प्रकृती (फोटो फिचर)
३० जेष्ठ, इलाम/माईजोगमाई । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न विगत ३ महिना देखी देशमा लकडाउन जारी छ । यसले शहरी क्षेत्रका नगरीकको जनजिवनमा निकै अशर पुर्याएकोे छ । तुलनात्मक रुपमा पहाडी क्षेत्रका नागरीकहरुमा यसको अशर कम छ । यता इलामको माईजोगमाई गाउँपालिकामा भने लकडाउनको समयमा पनि स्वास्थ्य शुरक्षालाई ध्यानमा राख्दै विकाश निर्माणका कार्यहरु निरन्तर संञ्चालन भईरहेका छन् । व्यवसायीक क्षेत्रहरुमा मानिसको चहलपहल शुन्य छ, तर भौतिक दुरी..
धरानको सेउती खोलामा १ जना युवा मृत फेला
२८ जेष्ठ, सुनसरी । सुनसरीको धरान–१४ बिजयपुरस्थित सेउती खोलाको झोलुङ्गे पुल मुनि एक जना युवा मृत अबस्थामा फेला परेका छन् । धरान उपमहागरपालिका ४ बस्ने १६ बर्षीय मनिराज राई मृत भेटिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्धारा राजीनामा
२८ जेष्ठ, काठमाण्डौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ । कार्कीले हिजो मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गर्नुभएको हो । सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले आफूले राजीनामा दिएको जानकारी गराउनुभएको छ । उहाँले ७ वर्ष ५ महिना २० दिनको अनवरत सेवाबाट विश्राम लिएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले आजसम्म साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको..
दमकमा पिकअपको ठक्करवाट वृद्धको मृत्यु
२७ जेष्ठ, झापा । झापाको दमकमा हिजो अपरान्ह पिकअपको ठक्करवाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका– १ का ७८ बर्षिय दुर्गा प्रसाद अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार दमक–१ को भित्री सडकखण्डमा हिजो अपरान्ह पौने ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा पैदलयात्री वृद्ध अधिकारीको मृत्यु भएको हो । ठक्करवाट घाईते भएका अधिकारीको..
रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा पूर्वाधार निर्माणको कामले तिब्रता पायो
२३ जेष्ठ, इलाम । रामसार क्षेत्रमा सुचिकृत पूर्वी पहाड इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । सन् २००८ मा माइपोखरी विश्व रामसार सुचीमा सुचिकृत भएको थियो । रामसार क्षेत्रमा सुचिकृत भएपछि ५ वर्षे गुरुयोजना बनाइएपनि आर्थिक श्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन । तर संघीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरेपछि पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेको..
धरान १५ मा आगलागी, जलेर आमा छेरीको मृत्यु
२२ जेष्ठ, सुनसरी । सुनसरीको धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी छिन् । छोरी श्रेष्ठ केही सुस्त मनस्थिति भएको बताइएको छ । घरमा आमा..
शनिबार देखि बजार खोल्ने झापाका उद्योगी व्यवसायीको निर्णय
२१ जेष्ठ, झापा । झापाका उद्योग व्यवसायीले लकडाउनका बेला बजार खोल्ने निर्णय गरेका छन् । मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा हिजो जिल्लाका सबै उद्योग वाणिज्य संघहरूसँग गरेको बैठकले ६ बुँदे निर्णय गर्दै जेठ २४ देखि जिल्लाका सबै बजार खोल्ने निर्णय गरेका छन् । बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध..
दुहवीका विपन्न परिवारलाई खाद्यान्न राहत बढ्दै प्रतिभा युवा समूह
२० जेष्ठ, सुनसरी । दुहवीको नव प्रतिभा यूवा समूहले दुहवी ५ मा रहेका विपन्न असहाय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले समस्यामा परेका विपन्न असहाय परिवार सो खाद्यान्न सहयोग गरिएको हो । नव प्रतिभा यूवा समूहले ४५ घर परिवारलाई १५ केजीका दरले चामल राहत सामाग्री बाडेको संस्थाका अध्यक्ष रोशन कार्कीले बताउनुभयो । सो राहत वितरण कार्यक्रममा संस्थाका..
लकडाउन खुकुलो बनाइँदैः निजी सवारी चल्न दिने मोडालिटी बनाउदै सरकार
१९ जेष्ठ, काठमाण्डौँ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेष्ठसम्म लकडाउन जारी राख्ने निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ, जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । सरकारी उच्च स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउने जनाईएको छ । दुई..
समाजिक दुरी कायम गर्दै सुनसरीमा विकाश निर्माणको काम धमाधम
१८ जेष्ठ, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा सडक कालोपत्रेको शिलान्यास गरिएको छ । बर्जु गाउँपालिका वडा नं. १ गोपी चौक देखि दक्षिण वडा नं. २ को भिमपुर रामगन्ज मोडलाई जोड्ने करीव २२ सय मिटर लम्बाई र ४.५ मिटर चौडाईको सडक कालोपत्रेका लागि शिलान्यास गरिएको हो । आज बर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरीद्धारा उक्त कालोपत्रे सडकको विधिवत रुपमा शिलान्यास गरिएको छ । उक्त सडकमा कालोपत्रे गर्नका लागि प्रदेश १ क्षेत्र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७