मुख्य समाचार

आज थपिए २७ सय ३६ जना कोरोना संक्रमित
२५ कार्तिक, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या..

नेपाल–भारत सम्बन्ध सुधारको पहल सुरुः उच्चस्तरीय भ्रमणको तयारी
२५ कार्तिक, काठमाण्डौँ । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल सुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् । सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ । सुरुमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी..

धुम्बाराहीमा नेकपा सचिवालयका बहुमत सदस्यको बैठक बस्ने तयारी
२५ कार्तिक, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक बोलाउनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह..

संञ्चार कानुनमा मर्यादित पत्रकारिताको बुँदा पनि थप्छुः संञ्चारमन्त्री गुरुङ
२५ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन कार्यक्रममा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो–‘मर्यादित पत्रकारिताको अभियान..

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले घट्यो
२५ कार्तिक, काठमाण्डौँ । दिपावलीमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती (कलर लाईट)को व्यापारमा गिरावट आएको छ । व्यवसायीहरुका अनुसार यो बर्ष कलर लाईटको खरिद ७० प्रतिशतले घटेको छ । दीपावलीको बेला घरहरु सजाउन झिलिमिली बत्तीको अत्याधिक प्रयोग हुन्छ । तर यस वर्ष कोरोना महामारीका कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । तिहारको किनमेलका लागि उपभोक्ता डराएकाले व्यापार नभएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले..

फाल्गुनन्द जयन्तीको अवशरमा राष्ट्रपतिद्वारा शुभकामना शन्देश जारी
२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गर्नुभएको समाज सुधारको अभियानमा लाग्ने प्रेरणा जागृत होस् भन्ने शन्देश राष्ट्रपतिद्धारा जारी शुभकामना शन्देमा भनिएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने..

कोरोना संङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
२५ कार्तिक, काठमाण्डौँ । सरकारले लक्षण देखिएका कोरोना संङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले..

नेकपाको आन्तरिक दाउपेचः ओली विरुद्व चार शिर्ष नेताको मोर्चाबन्दी
२४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउने प्रयास हुन थालेको छ । उहाँलाई सत्ताबाट हटाउने सम्मको योजना बनाएर मोर्चाबन्दी सुरु भएको स्रोतको भनाई छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतम पनि सक्रिय रहेको बताईएको छ । दुई दिनभित्र सचिवालय बैठक डाक्न अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव शनिबार नै प्रधानमन्त्री ओलीलाई दिनुभएको थियो । त्यसमा..

तत्कालका लागि काँग्रेसको विवाद साम्य भयो
२४ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसमा देखिएको महाधिवेशन केन्द्रित विवाद समाधानका विषयमा तत्कालका लागि सैद्धान्तिक समझदारी जुटेको छ । १४औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै रामचन्द्र पौडेल पक्षले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा आज सैद्धान्तिक सहमति भएको हो । श्रावण पहिलो साता पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड,..

नेकपा फुट्टदैन, झनै स्पातिलो बन्छः पर्यटनमन्त्री भट्टराई
२४ कार्तिक, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल संञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको जिकिर गर्नुभयो । गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा क्रममा मन्त्री भट्टराईले मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्नुहुँदै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव..