माईजोगमाईमा ४५ करोड ५० लाख बढीको बजेट प्रस्तुत, पुंजीगत तर्फ १६ करोड ३९ लाख

१० असार, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि ४५ करोड ५० लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । पलिकामा सुरु भएको सातौ गाउँसभामा अध्यक्ष जीतबहादुर राईले आगामी आर्थिक बर्षको उक्त बजेट बराबरको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाको आगामी आर्थिक बर्षको चालु खर्च तर्फ रु ७ करोड ४२ लाख ४५ हजार, सशर्त अनुदान तर्फ रु १९ करोड ४८ लाख ५ हजार,..

सूर्याेदय नगरपालिकाले प्रस्तुत गर्यो एक अर्ब बढीको बजेट, पूजीगत तर्फ ५८ करोड

१० असार, इलाम । इलामको सूर्याेदय नगरपालिकाले १ अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७/७८ का लागि रु १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ रु ३३ करोड ६९ लाख २३ हजार, सामाजिक विकास तर्फ रु ४२ करोड चार लाख चार हजार रुपैया रहेको छ । त्यस्तै आर्थिक विकास तर्फ रु २० करोड..

फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरुः युवा रोजगार–गरिवी निवारण प्राथमिकतामा

१० असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम आजदेखि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरु भएको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्धितर्फ उन्मुख गराउने खालका योजना अघि सारिएको छ । कोरोना भाईरसबाट अहिले मुलुक आक्रान्त भईरहेको समयमा यहाँका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण तथा बजेटको..

अवैध सालको काठ सहित इलामको जीतपुरबाट एक जना पक्राउ

१० असार, इलाम । इलामको देउमाई नगरपालिका वडा नं. ९ जीतपुरबाट अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । अवैध काठ तस्करी गरेर लुकाउदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३७ बर्षिय सन्तोष गिरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई १८४.३४ क्युफिट सालको अवैध काठ लुकाउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मंगलवारेको टोलीले पक्राउ गरेको हो । बुधबार विहान ३ बजेको समयमा इलाम नगरपालिका–११..

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..

प्रदेश–१ का २ सय ८५ जना कोरोना मुक्त

९ असार, विराटनगर । प्रदेश–१ मा कोरोना जितेर घर फर्कनको संख्या २ सय ८५ पुगेको छ । आज धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । आज झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् । यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य..

झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना पुष्टि

९ असार, झापा । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापामा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट आएकी हुन् । उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमित हुनेमा..

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृत्यु हुनेको संख्या २४ पुग्यो

९ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९..

देशभर मनसुनी वायुको बढ्दो प्रभाव, वाढी–पहिरोको जोखिमबाट सचेत रहन महाशाखाको आग्रह

९ असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको बढ्दो प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम स्तरको वर्षाको..

माई नगरपालिकाकी नसा रोगी पौडेललाई आर्थिक सहयोग

८ असार, इलाम । इलामको माई नगरपालिका–१ कि नसा रोगी डिल्लिमाया पौडेललाई विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । स्थानिय युवा बिरु लिम्बुको अगुवाइमा कतारमा कार्यरत लोचन कटेल र साइप्रसमा कार्यरत दोमना लिम्बुबाट १७ हजार ११ रुपैया पौडेलको उपचारको लागि हस्तान्तरण गरिएको हो । पैडेल विगत नौ महिना देखी नसाको रोगका कारण घरमा नै थलिएर बसेकी छिन् । उनको हात खुट्टा र कम्मर देखि उदो चल्दैन । आर्थिक समस्याका..