विशेष

इलाम गोल्डकपः विर्तामोड युनाइटेड ३–० गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश
७ माघ, इलाम । विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापाका लागि हिसुब थपलियाले ३८ र ५१ औं र प्रशान्त लक्समले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र..

हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतको अनुमति
७ माघ, काठमाण्डौँ । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो । खड्काले भने, ‘अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं । निजहरूको खोजी गर्दैछौं ।’ सुर्खेतको जनमाविमा अध्ययनरत्..

शिक्षामन्त्री राई मौनः अस्तव्यस्त शिक्षा प्रणाली
७ माघ, काठमाण्डौँ । पदबहाली गरेको ९ महिना बिते पनि सार्वजनिक शिक्षादेखि उच्च शिक्षा सुधारका विषयमा शिक्षामन्त्री अशोककुमार राई मौन छन । पदभार ग्रहण गरेको केही सातामा शिक्षामन्त्रीले सञ्चारकर्मीलाई आफू अझै मन्त्रालय बुझ्ने क्रममै रहेको बताएका थिए । त्यसयता उनी शिक्षा सुदृढीकरणदेखि शैक्षिक सबालमा कतै देखा परेका छैनन । औपचारिक कार्यक्रममा पनि कमै सहभागी हुन्छन । मंसिरयता त कानको शल्यक्रिया गरेर धेरै समय आराममा बिताउँदै आएका छन । मंसिर अघिपछि पनि अधिकांश कार्यक्रममा राज्यमन्त्री प्रमिला..

पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने
७ माघ, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आज आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको छ । त्यस्तै काउन्सिलले १० जनालाई लेखनवृत्ति, सात जनालाई..

इलाम गोल्डकपः आयोजक रेडहर्ष सेमीफाइनल प्रवेश
६ माघ, इलाम । इलाममा आजबाट सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडीखेलमा आज भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए । आयोजकका लागि श्रेष्ठले..

दशगजा मिचेर बनाईएका साढे ५ सय संरचना सशस्त्र प्रहरीले हटायो
६ माघ, काठमाण्डौँ । नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) मिचेर निर्माण गरिएका साढे ५ सयभन्दा बढी भौतिक संरचना सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । करिव १ वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय ५६ घर, टहरालगायत भौतिक संरचना सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको भेटिएको छ । भारतसँग नेपालको करिब १..

प्रभु साहले अर्धसैनिक बल गठन गरेपछि सुरक्षा निकायमा हलचल
६ माघ, रौतहट । आमजनता पार्टीले आइटी आर्मी नामक अर्धसैनिक बल गठन गरेपछि देशको सुरक्षा निकायमा एकाएक हलचल बढेको छ । माओवादी हुँदै नेकपा एमाले र त्यसपछि आम जनता पार्टी गठन गरेका प्रभु साह यतिबेला चर्चामा छन् । देशको सुरक्षा निकायका गुप्तचरहरू चाहिँ यतिबेला सो संगठनले के गर्ने हो भन्ने कुराको खोजबिनमा लागेका छन । आफ्नो प्रभाव विस्तारै घट्दै गएको देखेपछि प्रभु साहले अर्धसैनिक बल आइटी आर्मी गठन गरेर सबैको ध्यान आफूतिर..

सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
६ माघ, सुनसरी । शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् । सांसद चौधरीले शुक्रबार बर्जु गाउँपालिका वडा नं. ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी हुन् । नेकपा एमाले बर्जु वडा नं. ४..

गृह मन्त्रालयबाट चार सहसचिव बाहिरिए
६ माघ, काठमाण्डौँ । गृह मन्त्रालयबाट चार जना सहसचिव बाहिरिएका छन् भने एक जना सहसचिव मन्त्रालयमा भित्रिएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरगत कार्यरत चार जना सहसचिवको अन्य निकायमा सरुवा गरेको हो । एक सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सरुवा भएको सूची अनुसार गृह मन्त्रालय अन्तरगत कार्यरत नारायणप्रसाद रिसालको अर्थ मन्त्रालय अन्तरगत सरुवा भएको छ भने मन्त्रालय अन्तरगत नै कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवको मधेश प्रदेश..

सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डीएसपी बढुवा हुन विपद् व्यवस्थापनमा डिप्लोमा गरेको हुनु पर्ने
६ माघ, काठमाण्डौँ । सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्राजुएट डिप्लोमा)मा गर्नुपर्ने भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्राजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।’ यसअघि सशस्त्र प्रहरीमा..