समाज

माता तिर्थ औंशीको अवसरमा बरबोटे निवासी टीका दुलालबाट बृद्धाश्रमलाई आर्थिक सहयोग
११ वैशाख, इलाम । माता तिर्थ औंशीको अवसर पारेर इलाम नगरपालिका वडा नं. ४ बरबोटे घर भइ रोजगारीको सिलसिलामा दोहा, कतारमा कार्यरत टीका दुलाल (चापागाईं) ले माईभगवती बृद्धाश्रम इलामलाई ५० हजार रुपैयाँ सहयोग गर्नुएको छ । सहयोग गर्नलाई धनभन्दा मन ठूलो हुनुपर्दछ भन्ने भनाईलाई चरितार्थ गर्दै विदेशमा पसिना बगाएर दुःख गरेको कमाईबाट आमाहरुको सम्मानमा उहाँले श्रीमान् तेजप्रसाद, छोरा राजन दुलाल र आफ्नो नाममा सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरणको लागि..

भारतसँग सीमा जोडिएका इलामका सीमावर्ती क्षेत्रमा १८ अस्थायी प्रहरी चौकी स्थापना
११ वैशाख, इलाम । भारतसँग सीमा जोडिएका इलामका सीमावर्ती क्षेत्रहरुमा शुरक्षा सर्तकता बढाईएको छ । भारतसंग सिमा जोडिएका इलामका १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको जिल्ला प्रसासन कार्यलय इलामले जनाएको छ । लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो । खुल्ला सीमा भएका कारण भारतबाट धेरै मानिस लुकिछिपि आएकाले सीमा क्षेत्रका नेपाली चिन्तित थिए । भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका..

झापाको दमक बजार साताको ५ दिन बन्द गर्ने निर्णय
११ वैशाख, झापा । झापाको दमक बजारलाई साताको ५ दिन बन्द गर्ने निर्णय भएको छ । सम्भावित कोराना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि नगरपालिमा बुधवार बसेको सर्वपक्षिय छलफलले यस्तो निर्णय गरेको हो । दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सर्वपक्षिय छलफल बोलाएको थियो । नगरपालिकाका मेयर रोमनाथ ओलीले सबैको सहमतिमा यो निर्णय लिईएको बताउनुभएको छ । अब बुधबार र शनिबार ३ घण्टामात्र अत्यआवश्यकीय दैनिक उपभोग्य..

जिल्ला प्रसासनको निर्देशन अटेर गर्दे दुहवी बजारका व्यवसायीहरु, स्थानिय निकाय र वाणिज्य संघको वेवास्ता
११ वैशाख, सुनसरी । सुनसरीको दुहवी नरपालिकाले नगरका बजार पसलहरु विहान ७ बजे देखि १० बजेसम्म ३ घण्टाका लागि मात्र खोल्ने भनेर गरेको निर्णय कार्यन्वयनमा वेवास्ता गरेको छ । हिजो देखि सुनसरी प्रशासनले जिल्लाभर विहान ७ देखी १० बजेसम्ममात्र अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिन निर्देशन दिएकोमा दुहवी नगरभित्रका बजार पसलहरुमा सामाजिक दुरी ख्याल नगरी विक्र वितरणमा हेलचक्राई भईरहेको पाईएको छ । नगर भित्रका निश्चित खाद्यनन्न पसहलरु मात्र खोल्न जिल्ला..

पूर्वसचिव उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने
११ वैशाख, काठमाण्डौँ । नेपाल सरकारका पूर्वसचिव समेत रहेका भीम उपाध्यायविरुद्ध प्रहरीले साइबर अपराध विरुद्धको मुद्दा चलाउने भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत काठमाण्डौँमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ । प्रधानमन्त्री, मन्त्री, राज्यका माथिल्लो अधिकारीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले हिजो साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो । साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली..

दुहवी नगरपालिकाको राहतकोषमा जयबाबा ईटा उद्योगद्धारा डेढ लाख आर्थिक सहयोग
१० वैशाख, सुनसरी । जयबाबा ईटा उद्योग दुहवीका संचालक खगेन्द्र श्रेष्ठले दुहवी नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । ईटा उद्योग संचालक श्रेष्ठले नगरको राहत कोषमा रु १ लाख ५१ हजार रुपैँया सहयोग गर्नुभएको हो । हाल विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले गरीबी र न्युन आय भएका वर्गहरुलाई समस्या परेको हुनाले राहत कोषमा आर्थिक सहयोग गरेको संञ्चालक श्रेष्ठले बताउनुभयो । संचालक..

भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह
१० बैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामले पार्टी नेतृत्व र निर्णयका विरुद्धमा फैलाइने भ्रमको पछाडि नलाग्न सिंगो कार्यकर्ता तथा मातहतका भातृ संगठनहरुलाई आग्रह गरेको छ । नेकपाको ७१औं स्थापना दिवस तथा लेनीन जयन्तीको अवसरमा शुभकामना सन्देश दिन जिल्ला कमिटी अध्यक्ष एवं १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा जारी प्रेस वक्तव्यमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेलामा अनर्गल प्रचारको पछाडि..

लकडाउनको समयमा कालोबजारी रोक्न धरानमा अनुगमन समिति गठन
१० बैशाख, सुनसरी । बन्दवन्दीको समयमा उपभोक्तालाई सहजरुपमा तरकारी उपलब्ध गराउन साथै तरकारी बजार अनुगमन गर्नको लागि धरानमा अनुगमन समिति गठन गरिएको छ । आज बिहान बसेका नगरको बैठकले उपोभोक्तालाई बन्दावन्दीको समयमा तरकारी सहजरुपमा वितरण गर्न सो निर्णय गरेको हो । अनुगमन समितिको संयोजक उपमेयर मञ्जु भण्डारी सुवेदी रहनुभएको छ । बजार अनुगमन समिति मातहतको यो समितिमा वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, उपभोक्ता मञ्चकोतर्फबाट अनिल श्रेष्ठ, कृषि बजारस्थलका..

झापा क्षेत्र नं ४ का सांसद साँवाद्धारा १४ हजार मेडिकेटेड मास्क र सेनिटाइजर बितरण
१० बैशाख, झापा । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रमा १४ हजार थान मेडिकेटेड मास्क र सेनिटाइजर बितरण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने एक गाउँपालकासहित २ वटा नगरपालिकालाई सो स्वास्थ्य सामाग्री उहाँले वितरण गर्नुभएको हो । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तीनै तहका सरकारले गरेका अभियान अन्तर्गत सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्रका सवै पालिकाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण गर्नुभएको हो ।..

उदयपुर जिल्लालाई पुर्ण रुपमा सिल गर्ने प्रदेश–१ सरकारको निर्णय
९ बैशाख, विराटनगर । प्रदेश नं. १ सरकारले उदयपुर जिल्लालाई पुर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । एकैदिनमा उदयपुरका ९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेलापरेपछि प्रदेश सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको हो । जिल्लामा आवतजावत पुर्ण रुपले बन्द गर्ने प्रदेश सरकारले निर्णय गरेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका बताउनुभयो । “जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको हो ।”..