सांसद एलपी सावाँको अगुवाईमा काठमाण्डौँबाट दुई सय जना झापावासीको उद्धार

१३ वैशाख, झापा । लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका झापावासीलाई झापा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य एलपी सावाँले उद्धार गरी गृह जिल्ला ल्याउनुभएको छ । अतिनै अफ्ठ्यारोमा परेका नागरिकलाई उहाँले शुक्रबार(हिजो) राति १ बजे ७ वटा गाडिबाट झापा ल्याउनुभएको हो । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका झापावासीलाई घरसम्म जान सहयोग गरेको उहाँ बताउनुहुन्छ । “म बिहीवारसम्म झापामै थिएँ । तर चुनावमा जिताएर पठाएका जनता अलपत्र परेको बेला केही..

वडासदस्यले आफन्तलाई मात्र राहत वाडेको भन्दै सुनसरीमा झडप, दुई जना घाईते

१३ वैशाख, सुनसरी । सुनसरीको हरीनगर गाउँपालिकामा राहत वितरणको विषयमा झडप हुँदा एक जना गम्भिर घाईते भएका छन् । हरिनगर गाउँपालिका–४ मा राहतको विषयमा विवाद उत्पन्न हुँदा झडप भएको हो । प्लान इन्टरनेश्नल नेपाल नामक संस्थाले वितरण गरेको राहत वडा सदस्य लखन महतोले आफ्नो आफन्तलाई मात्र दिएको भन्दै स्थानियले प्रतिवाद गरेपछि झडप भएको थियो । स्थानीय गरिव जनतालाई भन्दा धनी हुने खानेलाई वडासदस्य महतोले राहत दिएको स्थानियले आरोप लगाएका छन्..

लकडाउनका कारण काठमाण्डौँमा थुनिएका तीन सय बढी सुनसरीवासीको उद्धार

१३ गते सुनसरी । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेका सुनसरीका करीव ३ सय जनालाई उद्धार गरि गृह जिल्ला ल्याईएको छ । लकडाउनका कारण काठमाण्डौँमा अलपत्र परेकाहरुलाई जिल्लाका स्थानियह तहहरुले उद्धार गरी ल्याएको हो । काठमाण्डौबाट धरान उपमहानगरपालिकाले २०० जना र बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई उद्धार गरी ल्याइएको जनाएको छ । बराहक्षेत्र नगरपालिकाले ९६ जनालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्रसम्म ल्याएको थियो । काठमाण्डौँ बराहक्षेत्र सम्पर्क मंचका..

लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्नेबारे भोलि मात्र निर्णय हुने

१३ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणको संम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्नेबारे भोलिको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वालुवाटारमा उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक जारी छ । बैठकमा समितिको सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक बोलाईएको स्रोतले जनाएको छ । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

इलामेलीहरुलाई गृहजिल्ला नल्याइने, तर यथास्थानमा राहतको व्यवस्थापन गरिने

१३ वैशाख, झापा । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमण जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउनका कारण काठमाण्डौँ लगायत विभिन्न स्थानमा रहेका इलामेलीहरु गृह जिल्ला फर्कन नपाउने भएका छन् । केही जिल्लाहरुले आफना नागरिक घर फर्काइरहेको बेला इलामेलीहरु भने आफ्नो जिल्ला आउन नपाउने भएका हुन् । रोजगारीका लागि गएका नागरीकहरु इलाम फर्कदा चाप बढि भई लकडाउनको प्रभावकारिता नहुने भएकाले जिल्ला फर्काउन नसकिने निर्णय भएको जिल्ला समन्वय समिती..

दमकमा उच्च शुरक्षा सतर्कता, संक्रमितको ‘ट्राभल्स हिस्ट्री’ खोजिदै

१३ वैशाख, झापा । झापा दमकका एक ६३ बर्षिय बृद्धमा कोरोना भइरस संक्रमणको पुष्टि भए संगै शुरक्षा सतर्कता बढाईएको छ । संक्रमित वृद्धको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई समेत तिव्र पारिएको छ । ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै आफुहरु पनि लागि परेको दमकका जनप्रतिनिधीले बताएका छन् । दमक वडा नं. ३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो । ‘हामीले..

झापा दमकका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१२ वैशाख, झापा । झापा दमकका एक जना बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमकका ६२ वर्षीय बृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हाल संक्रमित व्यक्तिलाई आईसोलेसनमा राखेर उपचार..

दुहवी नगरपालिकाको राहतकोषमा मनमोहन स्मृती पोलिटेक्निकद्धारा खाद्यान्न सहयोग

१२ वैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाको राहत कोषमा मनमोहन स्मृती पोलिटेक्निक बुढीगंगा मोरंङले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । पोलिटेक्निकले ले २५ के.जीको ५० बोरा चामल नगर प्रमुख बेदनारायण गच्छदारलाई आज हस्तान्तरण गरेको हो । हाल विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण लकडाउनले समस्या परेका गरीबी र न्युन आय भएका वर्गका लागि खाद्यान्न सहयोग गरेको पोलिटेक्निकका प्रमुख सुभाषश्री पोख्रेलले जानकारी दिनुभयो । सो हस्तान्तरण कार्यक्रममा..

कोरोना रोकथामका लागि झापाका ८ स्थानिय तहका जनप्रतिनिधीहरुको बैठक सम्पन्न

१२ वैशाख, झापा । झापाका ८ वटा स्थनिय तहका प्रमुख तथा उपप्रमुखहरुको बैठक आज मेचीनगर नगरपालिकामा सम्पन्न भएको छ । भौतिक दुरी कायम राख्दै संयुक्त रुपमा स्थनियतहहरुले कोभिड–१९ बाट उत्पन्न कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणलगायतका विषयमा छलफल गरेको हो । छिमेकी राष्ट्र भारतमा बढ्दो संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढेसँगै थप समस्या बढ्दै गएको छ । सोही कुरोलाई समेत ध्यानमा राखेर संक्रमण रोकथाम, सीमा सुरक्षा, विपन्नका लागि राहत..

कोरोना संक्रमणका कारण वेलायतमा खेटाङ्की एक युवतीको मृत्यु

१२ वैशाख, खोटाङ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. १ घर भई हाल वेलायत नटिङ्म बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो । यस अघि उनि मृर्गौला सम्बन्धी समस्याबाट पिडित थिईन । उनलाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतको जर्ज इलियट अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारको क्रममा मृत्यु..