समाज

झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२१ श्रावण, झापा । झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । कोरोना भाइरसको त्रासका बीच पनि झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले हिजो जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो । खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला..

कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दे प्रधानमन्त्री ओली
२० श्रावण, काठमाण्डौँ । लकडाउन खुलेसँगै राजधानीसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारण त्रासित भएका छन् । सरकार पनि यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कफ्र्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्नुहुने भएको छ । भयावह स्थिति आउनसक्ने..

सुनसरीको सरकारी कार्यालयले समयमा विद्युत् महसुल तिर्दैनन्, लाखैँ रकम वक्यौता
१९ श्रावण, सुनसरी । सुनसरीका अधिकाँश जिल्ला स्तरीय सरकारी कार्यालयहरुले विद्युत महसुल नतिरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका अनुसार जिल्ला सदरमुकाम इनरुवाका सरकारी कार्यालयहरुले समयमा विद्युत महसुल तिरेका छैनन् । विद्युत महसुल नतिर्ने कार्यालयमा इनरुवा अस्पताल, जिल्ला समन्वय समिति लगायतका दर्जन बढी कार्यालय रहेको छ । विद्युत महसुल नतिर्ने इनरुवा जिल्ला अस्पताल माथि ५ लाख ६२ हजार र जिल्ला समन्वय समिति अवास विद्युत महसुलको २ लाख..

रोङ गाउँपालिकाको मुख्य बजार ‘कुटिडाँडा’ र ‘जोरकलश’ बन्द गर्ने निर्णय
१९ श्रावण, इलाम । झापा र भारतसंग सिमा जोडिएको इलामको रोङ गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आफ्ना मुख्य बजार क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । रोङ ३ को कुटिडाँडा र रोङ ४ को जोरकलश बजार अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कोरोना जोखिम बढेको कारण होटल तथा पसलहरु बन्द गरिएको बताइएको छ । त्यसैगरी गाउँपालिकाले स्वास्थ्य शुरक्षाका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने भएको छ ।..

श्रीअन्तुको होम–स्टे, कटेज र होटलले श्रावण महिनाभरि पाहुना नराख्ने
१९ श्रावण, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दैगएपछि इलामको श्रीअन्तुमा संचालित होम–स्टेहरुले अब घरमा पाहुना नराख्ने भएका छन् । भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा श्रावण महिनाभरी आगन्तुकलाई नराख्ने निर्णय गरेको हो । अहिले पनि सुर्योदय नगरपालिकाको अन्तु क्षेत्रमा पर्यटकको चहलपहल भइरहेको छ । यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका..

लकडाउन गर्ने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै
१९ श्रावण, काठमाण्डौँ । सरकारले फेरि लकडाउनको तयारी गरेको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् । ७ साउनबाट लकडाउन अन्तको घोषणा..

मेलम्ची–११ मा पहिरो खस्दा आठ जना बेपत्ता, एकको उद्धार
१९ श्रावण, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा आठ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जनाको भने जीवितै उद्धार भएको छ । भारतीय नागरिक बारु शाहको उद्धार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारलाई पुरेको हो । पहिरोमा परी बेपत्ता हुनेहरूमा वीरगन्जका ४२ बर्षिय राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५..

आज जनै पूर्णिमा पर्वः देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै
१९ श्रावण, काठमाण्डौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको..

वराहक्षेत्रमा ढुङ्गा पन्छाउने क्रममा एक युवाको मृत्यु
१८ श्रावण, सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा एक युवकको ज्यान गएको छ । शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो । शनिबार भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरीकार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिनुभयो । स्वामी..

पूर्वसचिव प्रेमकुमार राई अख्तियार प्रमुख बन्दै
१८ श्रावण, काठमाण्डौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गृहमन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने तयारी गरेको छ । अख्तियार प्रमुख नवीन घिमिरेको समयअवधि सकिनै लाग्दा सरकारले नयाँ प्रमुखको विषयमा यस्तो तयारी गरेको स्रोतको दावि छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भएको छलफलबाट प्रमुखमा राई र अन्य दुई आयुक्तको नाम समेत टुंगो लागि सकेको स्रोतले जानकारी दिएको छ । पूर्व सचिव राइर्लले..