शिक्षा

‘गाउँमा लाईब्रेरी’ भन्ने अभियानका साथ दमकमा ‘बुक विन’ कार्यक्रम सञ्चालनमा
१० श्रावण, झापा । रोटरी क्लव अफ दमक र रोट्रयाक्क क्लव अफ दमकको सयुक्त आयोजनामा आजबाट दमकमा ‘बुक विन’ (किताब बाकस) कार्यक्रम सञ्चालनमा आएको छ । बुकबिन कार्यक्रमको आज दमक नगरपालिकाका उपमेयर गिता अधिकारीले किताब खसालेर उद्घाटन गर्नुभयो । यस कार्यक्रम अन्तर्गत घरमा पढिसकेका किताबहरु दमकको मुख्य चौककमा ‘बुक विन’मा जम्मा गर्न सकिने छ । बुक विनमा जम्मा भएका किताबहरु ‘गाउँमा लाईब्रेरी’ भन्ने अभियान अन्तर्गत आगामी दिनमा दमक आसपासका कुनै..

भद्रपुर नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा
२६ असार, झापा । प्रदेश–१ कै पहिलो र देशकै पाँचौँ बाल मैत्री स्थानीय शासनउन्मूख भद्रपुर नगरपालिकाले बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा गरेको छ । पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान सुरु गरेको दुई वर्षमा भद्रपुरले १४ चरण पूरा गरेको आज बाल मैत्री स्थानीय शासन नगर समितिको बैठकमा जानकारी गराइएको छ । समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका संयोजक दिपक पाण्डेले बाल मैत्री अभियानका क्रममा भएका..

शिक्षण ‘लाईसेन्स’को परीक्षामा ९२ प्रतिशत फेलः शिक्षा संकटकाल घोषणा गर्न विज्ञको सुझाव
१२ असार, काठमाण्डौँ । शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८ सय ८० जना अनुत्तीर्ण भएका छन् । अर्थात भावी शिक्षकमध्ये जम्मा ५.८३ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका हुन् । प्रदेश–२ र कर्णाली प्रदेशमा त भावि शिक्षकको अवस्था झनै दयनिय छ । यि प्रदेशमा उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्र छ । प्रदेश–२ मा १० हजार ६ सय..

निजि विद्यालयले शुल्क माग्न थाल्यो, विद्यार्थी संगठन र अभिभावकको विरोध
८ असार, काठमाण्डौँ । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्काेतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्य ालयहरुले शुल् कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो । संस्थागत विद्यालयहरुबाट राज्यले सामान्य अवस्था कर असुल..

आधारभुत विद्यालय उत्तरपानिको भवन निमार्ण सम्पन्न
१ आश्विन, धनकुटा । धनकुटा नगरपालिका–१० स्थित आधारभुत विद्यालय उत्तरपानिको भुकम्प प्रतिरोधात्मक तथा अपाङ्ग मैत्री ३ कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाइ धनकुटाको चालू आर्थिक वर्षको ३५ लाख रुपैँया सहयोगमा भुकम्प प्रतिरोधात्मक अपाङ्ग मैत्री ३ कोठे भवन निमार्ण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर भट्राइले जानकारी दिनुभयो । उक्त विद्यालयमा ३७ जना अपाङ्ग विद्यार्थीहरुको पठनपाठन सहित बस्ने व्यवस्था रहेको छ । त्यस्तै गरी..

यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिईने
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ ।..

असार १ देखि सिकाइमा निरन्तरता दिइन्छः शिक्षामन्त्री पोखरेल
२७ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले आज संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै योजना सार्वजनिक गर्ने बताउनुभएको हो । ‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा..

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
१८ जेष्ठ, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गर्नुभएको हो । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आव्हान गर्नुभएको छ..

निजी विद्यालयमा जेष्ठ २१ देखि भर्ना सुरु गरिने
१६ जेष्ठ, काठमाण्डौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेष्ठ २१ गते देखि सामाजिक दुरी कायम गर्दे विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस् थागत विद्यालय शिक्षक युनियन (इस् टु) लगायत संस्थाले आज संयुक्त विज्ञ..

बजेट पुर्णत श्रमिक केन्द्रित रहेको अर्थमन्त्रीको भनाई, १६६ नम्बर बुँदामा बहस सुरु
१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पुर्णत श्रमिक केन्द्रित रहेको प्रष्ट पार्नुभएको छ । आर्थिक बर्ष २०७७/७८ को बजेटबारे जानकारी दिन आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो । ‘यो बजेट पूर्णत श्रमिक केन्द्रित छ, यतिधेरै श्रमिक लक्षित यो इतिहासकै पहिलो बजेट हो,’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले रोजगारी सिर्जना गरी श्रमिकको हितमा काम गर्नमै बजेट केन्द्रित रहेको बताउनुभयो ।..