सूचना प्रविधि

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्धारा राजीनामा
२८ जेष्ठ, काठमाण्डौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ । कार्कीले हिजो मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गर्नुभएको हो । सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले आफूले राजीनामा दिएको जानकारी गराउनुभएको छ । उहाँले ७ वर्ष ५ महिना २० दिनको अनवरत सेवाबाट विश्राम लिएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले आजसम्म साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको..

कोरोना भाईरसको असर सकिएको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्छौँः मन्त्री भट्टराई
२६ जेष्ठ, काठमाण्डौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना संक्रमणको असर अन्त्य भएको ६ महिनाभित्र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयमाथी सांसद्हरुले उठाएको प्रश्नहरुको उत्तर दिँदै उहाँले विमानस्थल निर्माण कार्यको अन्तिम चरणमा आफूहरू पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो–‘कोरोना संक्रमणको असर नभएको भए आज गौतमबुद्ध विमानस्थलबाट दोहा– कतार उड्न पाइन्थ्यो । कोरोना संक्रमणको स्थिति नर्मल भएको ६ महिनाभित्र..

के हो यूएसबी कण्डम ? कसरी प्रयोग गर्ने ?
२ जेष्ठ, काठमाण्डौँ । हिड्दा–डुल्दा, खादा–वस्दा होस् या सुत्दा हामी मोवाईको प्रयोग गर्न थालेका छौँ । आज मोवाईलबाट हाम्रो जिवन चलिरहेको छ । मोवाईलको एक महत्वपुर्ण भाग ब्याट्री हो । जव मोवाईलको ब्याट्री सकिन्छ तब लाग्छ कि मानिसको जिन्दगी रोकियो । आज हामी पान, विणी, चुरोट जस्ता सामानको पनि डिजिटल पेईमेन्ट (भुक्तानी) गर्न थालीसकेका छौँ । यही कारण सपिङ् सेन्टर, बस स्टेण्ड, सार्वजनिक ट्वाईलेट, प्रतिक्षालय जतात्यतै मोवाईलको ब्याट्री चार्ज गर्न..

लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीयः प्रधानमन्त्री ओली
२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान..

कोरोना संक्रमितलाई नीको पार्ने ‘रेमडिसिभिर’ औषधीको परीक्षण सफलः आशाको दियो जाग्यो
१८ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ । अमेरीकी टेलीभिजन सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी ‘रेम्डेसिभिर’ले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेका छन् । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र ‘रेम्डेसिभिर’को प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता..

प्रदेश–१ मा टेलिभिजन मार्फत एसईई तयारी कक्षा सञ्चालन गरिने
१२ वैशाख, विराटनगर । कोरोना भाइरसको संम्भावित जोखिमका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी कक्षा प्रदेश १ मा सञ्चालन हुने भएको छ । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्र संग समन्वय गरेर एसईई तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग कक्षा संञ्चालनका लागिसम्झौता समेत गरिसकेको जनाएको छ । टेलिभिजन मार्फत दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालन..

संञ्चारमाध्यमले भोग्नुपरेका समस्याको बारेमा सरकार जानकार छः संञ्चारमन्त्री खतिवडा
३० चैत्र, काठमाडौं । विगत तिन साता देखी जारी लकडाउनका कारण संञ्चारमाध्यमले भोग्नु परेको समस्याको बारेमा सरकार जानकार रहेको अर्थ एंवम् संञ्चार तथा सुचना प्रविधीमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले हाल सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो । आज मिडिया सोसाइटीद्धारा हस्तान्तरीत ज्ञापनपत्र बुुझनुुहुदैं उहाँले जारी लकडाउनका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सघाउने पनि..

चुलाचुलीमा पानीको स्रोतको विकल्प बन्दै सबमर्सियल ट्युवेल
३० चैत्र, चुलाचुली/इलाम । दशकौँ देखी पानीको अभाव झेल्दै आएका चुलाचुलीवासीका लागि सबमर्सियल ट्युवेल वरदान सावित भईदिएको छ । सबमर्सियल ट्युवेल नेपालमा भित्रिएको एक नयाँ प्रविधीको नाम हो । प्रथम त चुलाचुलीमा पानीको स्रोतको नै समस्या हो । दोस्रोमा पानीको स्रोत भए पनि टाणाबाट ल्याउनु पर्ने । त्यसमा खर्च धेरै गर्नुपर्ने । मर्मत–सम्भार गरीरहनु पर्ने । समुदायका सवै लागि नपर्दा पहिले साझेदार निकायको ठूला लगानीमा ल्याएको पानी पनि बन्द भईहाल्थ्यो..

राष्ट्रिय आविष्कार केन्द्रलाई कोरियामा रहेका इलामेली युवाहरुको आर्थिक सहयोग
१ चैत्र, इलाम । महावीर पुनले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई दक्षिण कोरीमा रहेका इलामेली युवाहरुको संस्था इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले आफ्ना सदस्यहरुबाट आर्थिक संकलन गरेर रु १ लाख १५ हजार रुपैयाँ केन्द्रलाई शुक्रबार हस्तानान्तरण गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई उल्लेखित आर्थिक..

आधुनिकता संगै बजारमा साईकल हराए
२८ फाल्गुन, झापा । बदलिदो जीवन शैलीसंगै मान्छेको ब्यस्तता बढेको छ । ब्यस्तताले मान्छेको रोजाइ छिटो र व्यवस्थित सवारी साधनमा केन्द्रित छ । एउटा यस्तो समय थियो, साईकलको नम्बरप्लेट दिन्थ्यो गा.वि.स. र नगरपालिकाले । गाँउमा साईकल गुडाउनेको अर्काै सान थियो । गितमा पनि साईकल सुनिन्थ्यो । तर दशक अघि साघुँरो गल्लीदेखि फराकिला बाटोमा देखिने साइकलको लर्कोलाई मोटरसाइकल र मोटरले विस्थापित गरिदिएको छ । दमक बजारको दन्तकाली साईकल स्टोरका प्रबन्धक राजकुमार..