महाेत्तरीमा आरडिटी टेष्ट सुरू, हालसम्म सबै रिपाेर्ट नेगेटिभ

महाेत्तरी, ५ बैशाख । महाेत्तरी जिल्ला १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको छ । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको  हाे । पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका क्वारेन्टाइनमा गत चैत २०..

चैत्र ४ गते कतारबाट फर्केका युवकलाई एक महिनापछि क्वारेन्टाइनमा राखियाे

राैतहट, ५ बैशाख । राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका १ का एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ । युवक गत चैत ४ गते कतारबाट  कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट फर्किएर घरमै बसेका थिए । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ मा आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल लगेको हो । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा..

लकडाउनकाे सातादिनमा नतिजा प्रकाशित गर्ने, तर प्रदेश २ मा परिक्षा नभएकाे

जनकपुरधाम, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९) काे जाेखिमलाइ मध्यनजर गर्दै सरकारले चैत्र ५ गतेसम्म कक्षा १ देखी कक्षा ९ सम्मका परिक्षा सक्नका लागि व्यवस्था गर्न गराउन सुचना जारी गरेकाे थियाे । तर प्रदेश नं. २ का निजी विद्यालयहरूमा भने परिक्षा नै नलिएकाे खुलासा भएकाे छ । सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरिरहेकाे बेला  प्रदेश २ अन्तर्गतका आठ जिल्लाका..

कोरोना संक्रमित फेला परेपछि वीरगञ्जको छपकैया सिल गर्ने प्रदेश–२ सरकारको निर्णय

३० चैत्र, जनकपुरधाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को थप तिन जना नायँ संक्रमित वीरगञ्जको छपकैयामा भेटिएपछी प्रदेश नं. २ मा शुरक्षासतर्कता बढाईएको छ । प्रदेश नं. २ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ । भारतको उत्तर प्रदेशबाट एक साता अगाडीमात्र वीरगञ्ज आएका ति संक्रमितहरु छप्कैयाको एक मस्जिदमा बसेका थिए । सो क्षेत्रका थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन..

विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि

३० चैत्र, विरगञ्ज । प्रदेश नं. २ को बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण..

प्रदेश नं. २ को राहत कोषमा करिव दुई करोड रकम जम्मा

२८ चैत्र, सप्तरी । प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा डेढ करोडभन्दा बढी सहयोग जम्मा भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा १ करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको बताईएको छ । सो कोषमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, नेपाल..