१० कार्तिक, झापा । दमकको रतुवा नदी किनारमा छठ पूजा घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
साँझको समयमा छठ घाटमा घुम्न र पुजा गर्न आउने दर्शनार्थीहरुको भिड देखिएको छ ।