प्रधानमन्त्री ओलीको स्पष्ट धारणाः ‘कसैले विरोध गर्दैमा राजीनामा दिईदैंन’

१० असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताउनुभएको छ । उहाँले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिईहाल्नुनपर्ने बताउनुभएको हो । आज बसेको स्थायी कमिटि बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै ओलीले प्रतिवादको शैलिमा प्रस्तुत हुनुभएको थियो । उहाँले पार्टीभित्रैबाट सरकारलाई असहयोग भइरहेको समेत बताउनुभयो । उहाँले गरेको प्रश्न उदृत..

नेकपाको स्थायी कमिटी बैठक आज बस्दैः वार कि पारको स्थिती !

१० असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पैष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक..

काम विनाको अर्थ समिति भन्दै सांसद ‘मनाङे’ को राजीनामा

८ असार, काठमाण्डौँ । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको छ । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उहाँले बताउनुभयो । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भन्नुभयो– ‘जता र्हेयो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार..

विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित

७ असार, काठमाण्डौँ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आज समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालको फरक मतका बावजुदपनि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विद्येयक..

आज थपिए ४२१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो

७ असार, काठमाण्डौँ । आज कोरोना भाइरसका थप ४ सय २१ जना संक्रमित थपिएका छन् । नेपालमा कोरानाका कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमितमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० महिला छन् । बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा..

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरुद्धमा कांग्रेस

७ असार, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आज भएको छलफलमा कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराउनुभएको हो । यसअघि बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था..

नेकपा सचिवालय बैठक सम्पन्नः विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय

६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो । बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत..

नेकपाको सचिवालय बैठक जारीः एमसीसीको विषयमा विशेष छलफल हुँदै

६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । विहान ९ बजेदेखि सुरु भएको बैठकमा एमसीसीको विषयमा विशेष छलफल भईरहेको स्रोतले बताएको छ । केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद निकै चर्किएको छ । अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागि पर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरु माधव कुमार नेपाल..

नेपालको सुरक्षा स्वार्थ जोडिएको सहयोग स्वीकार्दैनौंः प्रचण्ड

५ आश्विन, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने बताउनुभएको छ । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्समा सम्बोधन गर्दै प्रचण्डले नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गर्ने बताउनुभयो । ‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन् । नेपालको संविधानविपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार गर्दैनौं..

एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी

५ आश्विन, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । ओली पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको उहाँकै निकटस्थहरुले बताउन थालिसकेका छन् । यसलाई तोड्ने हुनु या होइनन् अबको १० दिनभित्र प्रष्ट हुनेछ । ओलीका सामु एमसीसीबाट पछि हट्ने या..