
२ असार, इलाम । चुलाचुली गाउपालिका २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन
आज बसेको विद्यालय ब्यवस्थापन समिति बैठकबाट अभिभावकहरू मध्येबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा श्रेष्ठ मनोनित भएका हुन ।
श्रेष्ठ युवा अभियान्ताको रुपमा डेढ दशकबाट सकृय छन ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७