मंलवारेमा मोटरसाईकलको ठक्करबाट वेवारिसे वृद्धको मृत्यु

११ चैत्र, झापा । झापाको कमल गाउँपालिका ६ मंलवारेमा मोटरसाईकलको ठक्करबाट एक वेवारिसे वृद्धको मृत्यु भएको छ । दमकबाट लखनपुर जादै गरेको मे १० प ७२३० नम्वरको मोटरसाईकलले पाडाजुङ्गी–गौरीगंञ्ज सडक अन्र्तगत मंलवारे बजारमा गएराती ११ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घम्भिर घाईते भएका ति व्यक्तिको दमक स्थित लाईफलाईन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचारको क्रममा..

किरावि संघ २२ औं स्थापना दिवस समापन,देशव्यापी बक्तित्व कला प्रतियोगितामा धरानकी बिलम राई प्रथम

१७ भाद्र, काठमाडौं । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ अनलाइन बक्तित्व कला प्रतियोगितामा सुनसरी धरानकी बिलम राई प्रथम भएकी छन् ।  किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस हो । स्थापना दिवसको अवसरमा आयोजित प्रतियोतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । त्यसैगरी सुजन विष्ट, संगीता राई..

करेन्ट लागेर १ महिलाको मृत्यु

भाद्र १६, सुनसरी । सुनसरीको दुहबी १२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी थिइन् । खातुनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खुकुरी प्रहार गरेको अभियोगमा एक जना पक्राउ

१६ भदौ, उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ९ मा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ९ गैरुन बस्ने अनिस चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । सोहि ठाउँ बस्ने २४ वर्षीय दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए। चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा..

भन्सार छली ल्याउँदै गरेको विभिन्न सामानसहित ३ जना पक्राउ

सुनसरी, २६ भदौ । भन्सार छली ल्याउँदै गरेको विभिन्न सामानसहित ३ जना पक्राउ परेको छ ।  सुनसरीको देवानगंज गाउँपालिका २ स्थित सडकबाट को.१ ख ३३६६ नम्बरको मिनी ट्रकमा अवैध रुपमा भन्सार छली ल्याएको सामग्रीसहित पक्राउ गरेको हो । १२ लाख ४४ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न सामानसहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रक चालक बर्जु गाउँपालिका २ बस्ने २८ वर्षीय संजीब गुरुङ, ट्रकका..

१६५६ जना प्रहरीमा कोरोना भाइरस संक्रमण

काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल प्रहरीमा मात्र कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय जना, प्रदेश..

भारत र चीनको सीमा विवाद: सन् १९६२ को भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चीनकाे चेतावनी

एजेन्सी । भारत र चीनको सीमा विवादका विषयमा दुई देशका सेनाबीच झडप भएपछि चीनले सन् १९६२ को भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लाेबल टाइम्सले सम्पादकीयमा चीनसँग कुनै पनि प्रकारको प्रतिस्पर्धाको खोसिस गरेमा भारतीय सेनाले विगतको भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ । शनिबार र आइतबार पूर्वी लद्दाखमा भएको झडपपछि चिनियाँ विदेश मन्त्रालयले भारतीय आरोपको खण्डन गर्दै चिनियाँ जनमुक्ति सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)..

कोरोना संक्रमणका कारण एकजना कैदीको मृत्यु

१६ भदौ, काठमाडौं । केन्द्रीय कारागारका एकजना कैदीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । कारागारमा ४० वर्षीय पुरुषको मृत्यु भएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार उनी गम्भीर रोगको बिरामी रहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएको थियो । उनमा क्षयरोग थियो भने मानसिक रुपमा पनि समस्या थियो, त्यसैले पाटन अस्पतालमा उपचार भइरहेको थियो’, पोखरेलले भने, ‘पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको..

बालिकालाई यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौ । बालिकालाई यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ परेको छ । ९ वर्षीय बालिकालाई यौन शोषण गरेको अभियोगमा स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भएका ५५ वर्षीय रेश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । गुरुङ पोखरा महानगगरपालिका १० मिलनचोक बस्दै आएका थिए । ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आईरहेको जनाएको छ । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी..

कुलमानलाई निरन्तरता दिनेगरि उर्जामन्त्री पुनको प्रस्ताव तयार

१५ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पार्नुभएको स्रोतले बताएको छ । यही भाद्र २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उहाँको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि घिसिङलाई निरन्तरता दिन सकारात्मक देखिनुभएको छ । यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले चने घिसिङलाई निरन्तरता नदिने संकेत गर्नुभएको थियो ।..