विश्वप्रकाशलाई देउवाको चेतावनी : म अप्ठेरो मान्छे हुँ नि विचार गर्नुस् !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मासँग चेतावनीको भाषा प्रयोग गरेका छन् । पार्टीबाट अवकाश लिने घोषणा गरेका सभापति देउवालाई केन्द्रीय समितिको सोमबारको बैठकमा महामन्त्री शर्माले ०८३ असारपछि अवकाश लिन आग्रह गरे । आग्रह गर्नासाथ देउवाले जवाफ फर्काएका हुन् । “म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,” देउवाले चेतावनीयुक्त भाषामा भने, “म अप्ठेरो मानिस हुँ नि ! विचार गर्नुस् ।” आफूले राजनीतिबाट..

चुलाचुलीमा जनप्रतिनिधी र संञ्चारकर्मीहरुबीच अन्तरकृया

इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको चुलाचुली गाउँपालिकामा सम्पन्न भएको छ । चुलाचुली गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसलाई सबल बनाउन स्थानीय तहहरूको सक्रिय र दिगो भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। गाउँपालिकाको सभाहलमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा..

इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा वितरण

इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षैदेखि बसोबास गर्दै आएका त्यहाँका ११० अव्यवस्थित बसोबासीलाई आइतबार माङमालुङमा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले माङसेबुङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा..

कोलम्बिया विश्वविद्यालयका प्रा. डा. प्रेम फ्याक जनकल्याणका विद्यार्थीसंग अन्तकृया गर्दै

इलाम । फाकफोकथुम गाउँपालिका वडा नं ७ मा रहेकाे जनकल्याण माध्यमिक विद्यालयकाे आयाेजनामा प्रा. डा प्रेम फ्याक अथिति वक्ता रुपमा 'विद्यार्थीसँग - प्राध्यापक' कार्यक्रम सम्पन्न भएको छ । करियर काउन्सिलिङकाे रुपमा याे कार्यक्रम आयाेजना भएकाे हाे । कार्यक्रमकाे सन्दर्भमा प्रा. डा प्रेम फ्याकले बाेल्ने कुरामा कहिले पछि हट्न नहुने, निरन्तर मेहनत गर्नु पर्ने, पाठ्यक्रमकाे पुस्तक मात्रै नभएर बाहिरी पुस्तक अध्ययन गर्नुपर्ने, समाजलाई बुझ्नु पर्ने, कुरामा जाेड दिनुभएकाे थियाे । कार्यक्रममा..

ईट्टाभट्टामा काम गर्दे पढ्ने छात्राले ल्याईन ४ जिपिए

माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गएको शुक्रवार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिनुभएकी उनीलाई एसईईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो  । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थाल्नुभयो । नतिजा आउँदा खुशीको सीमा रहेन । उहाँ सर्वोत्कृष्ट अङ्क..

माङसेबुङमा ४ महिला उद्घोषण तालिम सम्पन्न

१३ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा संचालित महिला उद्घोषण तालिम आज सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम ११ गतेबाट सुरु भएको थियो । माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले..

हर्कटे- निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न जन दबाब, शीर्षक बिपरित गर्न लागेको भनी अख्तियारमा उजुरी

इलाम । सुर्याेदय नगरपालिकास्थित हर्कटे बाट राेङ गाउँपालिकाकाे रम्भ्याङ सलकपुर हुँदै झापाकाे निन्दा जाने सडक निर्माण कार्य शिर्शक विपरित गर्न लागेकाे भन्दै तिब्र असन्तुष्टि सिर्जना भएकाे छ । प्रदेस सरकारले हर्कटे बाट शुरू गर्नु पर्ने सडक मनपरि ढंगले निन्दा बाट नापजाँच शुरू गरेपछि तिब्र अालाेचना बढेकाे हाे । सुर्याेदय नगरपालिकाकाे सत्राैं नगरसभाले मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि ध्यानाकर्षण गराएकाे जनाएकाे छ । यस..

माङसेबुङ ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु

११ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरी आजबाट तालिम सुरु भएको हो । तालिमको उद्धघाटन गर्दै वडाध्यक्ष लिम्बुले यस तालिमले महिलाहरुको..

रोङको झण्डि डाँडामा गुरास, चिया, शिरीष फुल गोडमेल तथा वृक्षरोपण सम्पन्न

इलाम । इलामकाे रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाडामा गुरास र चिया गाेडमेल, सडक खण्डमा बाँस राेपण, खेलमैदानमा दुवाे बिस्तार गरिएकाे छ । रम्भ्याङ कृषि सहकारि संस्थाकाे अायाेजनामा झण्डिडाँडामा राेपिएकाे गुराँस र चियाकाे विरूवाहरू गाेडमेल सरसफाई गरिएकाे हाे । झण्डि- धजे पर्यटन क्षेत्रमा गुरास, चिया र शिरीष काे बिरूवाहरू गाेडमेल गरि मल समेत हालिएकाे सहकारिका अध्यक्ष निमा कुमार राईले बताउनुभयाे । साेहि अवसरमा धजे- मनकामना सडक खण्डमा बाँसकाे बिरुवा राेपण समेत गरिएकाे..

चुलाचुलीलाई प्रदेश सरकारको ऐतिहासिह बजेटः ५१ योजनाको लागि ३० करोड विनियोजन

७ असार, इलाम । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०८२÷८३ को बजेटमा इलामको चुलाचुली गाउँपालिकाका विभिन्न योजनाका लागि ऐतिहासिक रुपमा रु ३० करोड ९ लाख रुपैया बजेट विनियोजन भएको छ । प्रदेश सरकारको योजना किताबमा चुलाचुलीका ५१ वटा भन्दा धेरै योजनाहरु समावेश भएको नेकपा एमाले चुलाचुलीका सचिव सन्तोश थाम्सुहाङले बताउनुभयो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना नेकपा एमालेबाट निर्वाचित भएको र एमाले चुलाचुली गाउँकमिटीको तर्फबाट..