७ असार, इलाम । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०८२÷८३ को बजेटमा इलामको चुलाचुली गाउँपालिकाका विभिन्न योजनाका लागि ऐतिहासिक रुपमा रु ३० करोड ९ लाख रुपैया बजेट विनियोजन भएको छ । प्रदेश सरकारको योजना किताबमा चुलाचुलीका ५१ वटा भन्दा धेरै योजनाहरु समावेश भएको नेकपा एमाले चुलाचुलीका सचिव सन्तोश थाम्सुहाङले बताउनुभयो ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना नेकपा एमालेबाट निर्वाचित भएको र एमाले चुलाचुली गाउँकमिटीको तर्फबाट विशेष पहल गरेर आर्थिक मामिला मन्त्री राना र नेकपा एमाले इलामका जिल्ला सदस्य समेत रहेका मन्त्री रानाको स्वकिय सचिव संञ्जय राईले थप सहजीकरण गरिदिएका कारणले यो ऐतिहासिक बजेट पार्न सफल भएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको बजेटलाई लिएर चुलाचुलीका स्थानियहरु उत्साहित छन् । वडा नं. १ देखी ६ सम्मका भौतिक पुर्वाधार तर्फको योजनाहरुमा कल्भर्ट, झोलुङ्गे पुल, बेली ब्रिज देखी मावा खोलामा पक्की पुलसम्मका योजनाहरु समावेश छन् । त्यस्तै सडक मर्मत देखी लिएर स्थानिय बजारहरु सैन्दर्यकरण, विद्यालय तथा सामुदायिक भवन निर्माण र सडक कालोपत्रे गर्नेसम्मका योजना छन् । सिंचाई तर्फपनि टोलमा खानेपानीका ५ लाखका योजना देखी किसानका खेतवारी सिंचाई, लिचि पकेट क्षेत्रमा डिपबोरिङ मार्फत सिंचाई देखी ४ करोड माथीसम्मका ठुला खानेपानी योजनाहरु समावेश छन् ।
चुलाचुलीका समेटीएका योजनाहरुको नामावलीहरुः
जलश्रोत तथा सिंचाई तर्फः
१. बुढिझोला सिंचाईको कुलो मसहान मर्मत चलाचुली २, रु १० लाख रुपैँया
२. ठुलो चाजु खोला सिंचाई आयोजना चलाचुली २ रु १० लाख रुपैँया
३. सानो चाजु सिंचाई योजना चलाचुली ३ रु १० लाख रुपैँया
४. कमल खोला सिंचाई आयेजना चलाचुली १ रु ८ लाख रुपौया
५. रतुवा खोला सिंचाई योजना चुलाचुली गापा रु १० लाख रुपैया
६. रतुवा लिचि पकेट क्षेत्र सिंचाई आयोजना रु १० लाख रुपौया
७. चन्द्र नगर सिंचाई आयोजना चुलाचुली ५ रु ५ लाख रुपैँया
८. खवाना खोला बारघरे कृषि सिंचाई योजना चलाचुली ६ रु ५ लाख रुपैँया
९. हातिखरे खोला कुलो सिंचाई योजना, चुलाचुली ५, रु १० लाख रुपैँया
१०. बिधुवा खोला सिंचाई योजना, चुलाचुली ४ रु ५ लाख रुपैँया
११. कमल खोला नदि नियान्त्रण, चुलाचुली –१, रु ३० लाख रुपैँया
१२. चाजु नदि नियन्त्रण कार्य, चुलाचुली गापा रु २५ लाख रुपैँया
१३. रतुवा खोला नदि नियन्त्रण कार्य, चुलाचुली ५, रु २० लाख रुपैँया
१४. बागद्धार खोला तटबन्ध, चुलाचुली १ (चन्द्रबहादरु घर छेउ) रु १५ लाख रुपैँया
१५. नुनसरी खोला नियन्त्रण काय चुलाचुली ६, रु १५ लाख रुपौया
१६. चाजु निगुरे होली तटबन्ध, चुलाचुली २, रु १० लाख रुपैँया
१७. एकता खेल मैदान तटबन्ध, चुलाचुली ३ रु १० लाख रुपैँया
१८. दुधे खोला तटबन्ध बानुटोल पुच्छर चुलाचुली –५, रु ५ लाख रुपैँया
१९. बिधवुा खोला नदी नियान्त्रण तटबन्ध, चुलाचुली ४ र ५, रु १५ लाख रुपैँया
२०. सुकुना खोला र चाजेखोला तटबन्ध निर्माण चुलाचुली ३, रु १० लाख रुपैँया
२१. चपेटी खानेपानि योजना (संघ विशेष अनुदान) बहुबर्षे योजना चुलाचुली ५, रु ४ करोड ४० लाख रुपैँया
भौतिक पुर्वधार विकाश तर्फः
२१. चुलाचुली मार्गको फुईके मावा खोलामा पलु (फुइके शान्ति चौक बाटो निर्माण) चुलाचुली ५ र ६ जेडने बहुबर्षे योजना, रु ११ करोड ६६ लाख रुपैँया ।
२२. मावाखोला बेली ब्रिज डिपिआर गर्ने चुलाचुली ५ र माङ्सेबुङ जोडने (वाटप्ेमा) रु १० लाख रुपैँया
२३. सुकुना खोला पक्कि पलु डिपिआर चुलाचुली ३, रु १० लाख रुपैँया
२४ं. दाहाल खोल्सी कल्भर्ट निर्माण चुलाचुली ५, रु १० लाख रुपैँया
२५. बाँझो मावि ओम हान्ती चोक हुदै इमानेटार जाने सडक चुालचुली ५, रु १ करोड रुपैँया
२६. रमाइलो चोक उतर दक्षिण कालोपत्रे चुलाचुली ४, रु ५० लाख रुपैँया
२७. पाडाजुंगी खत्री चोक सडक कालो पत्रे चुलाचुली २, रु ७५ लाख रुपैँया
२८. सहिद माङ्तोक मार्ग कालोपत्रे (क्रमागत÷निरन्तर) चुलाचुली १, रु २ करोड ५० लाख रुपैँया
२९. चपेटी पर्यटकीय क्षेत्रको गेट अगाडी कल्भर्ट निर्माण चुलाचुली ५, रु १० लाख रुपैँया
३०. किराँत चोलुङ आवि सिटेहोली कल्र्भट हुदै गाउँपालिका जानेबाटो स्तरोन्नती, चुलाचुली ४, रु २० लाख रुपैँया
३१. सप्तरंगी मार्ग चुलाचुली ४, रु २५ लाख रुपैँया
३२. केरखा ट्याक्सी स्टेण्ड हुदै अर्ना खाडी जाने सडक क्रमागत स्तोरन्नती चुलाचुली २, रु ५० लाख रुपैँया
३३. इमानेटार हदुै निन्देमा टोल सडक स्तोन्नती चुलाचुली ५, रु २५ लाख रुपैँया
३४. हाङदेवा चोक दाहाल डाँडा सडक स्तोरन्नती चुलाचुली ५, रु ५० लाख रुपैँया
३५. चपेटी बरबोटेसडक स्तोन्नती चुलाचुली ५, रु २५ लाख रुपैँया
३६. कुमाले खोलामा ट्रष्ट ब्रिज चुलाचुली १ माकृहाङ चोक रु १० लाख
३७. मावा खोला झोलंगुे पुल (निन्देमा टोल बोहोरा गाउँ जोड्ने) चुलाचुली ५, र ६ रु १० लाख रुपैँया
३८. बागद्धार खोलामा बेली ब्रिज निर्माण चलाचुली १ र २ जोड्ने, रु २ करोड रुपैँया
३९. कुमाले पुलबाट कान्छी चोक जानेसडक स्तरोन्नती चलाचुली १, रु १० लाख रुपैँया
४०. भिमिरे खर्बनी जोड्ने कालिखोला झोलुङ्गे पुल चुलाचुली ६, साक्फारा रु १० लाख रुपैँया
४१. सुरेस होली कल्भर्ट निर्माण चुलाचुली ६ शिखरकटेरी, रु १० लाख रुपैँया
४२. यलम्बर चौक घतनेटार कर्केनी सडक स्तरोन्नती तथा नालि निर्माण चुलाचुली ६ रु १५ लाख रुपैँया
४३. रिकुटे होली कल्भर्ट निर्माण चुलाचुली ३, इलाम, रु २५ लाख रुपैँया
४४. माकाधुप्पा निगुरे चुफेदी सडक स्तोरन्नती चुलाचुली ६, रु २५ लाख रुपैँया
४५. शिवज्योती आ.वि. भवन निर्माण चुलाचुली १, रु ३० लाख रुपैँया
४६. किरात सांस्कृतिक संग्राहलय भवन निर्माण चुलाचुली ५, बरबोटे, रु २० लाख रुपैँया
४७. आशेटार जनकल्याण सामुदायिक भवन निर्माण चुलाचुली ६, रु १० लाख रुपैँया
४८. मालपोत कार्यलय भवन निर्माण चुलाचुली, रु २० लाख रुपैँया
४९. सुर्यज्योती आ.वि. भवन निर्माण चुलाचुली ६, रु २५ लाख रुपैँया
५०. फुङनाम बजार पूर्वाधार तथा सौन्दर्यकरण चुलाचुली ६ साक्फारा, रु २५ लाख रुपैँया
५१. आईतबारे बजार पूर्वाधार तथा सौन्दर्यकरण चुलाचुली ४ पेल्टीमारी, रु १० लाख रुपैँया