‘विष्फोटक’ अभिव्यक्ति दिएकी झाक्रीको ‘नो रेस्पोन्स’ : कारवाहीमा अन्योलता !

५ साउन, काठमाण्डौँ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई लक्षित गर्दै नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले दिएको ‘विष्फोटक’ अभिव्यक्तिपछि उनलाई कस्तो कारबाही गर्ने भन्नेमा पार्टीभित्र अन्यौलता छ । स्वयं झाँक्रीले भने यस विषयमा पार्टीलाई कुनै ‘रेस्पोन्स’ दिएकी छैनन् । झाँक्रीले असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीभित्रका विभिन्न व्यक्तिमाथि कानुनी र नैतिक प्रश्नहरू उठेको र ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।..

भद्रपुर भन्सार कार्यालयको कारोबार २० दिन देखी ठप्प

४ साउन, झापा । भद्रपुर भन्सार कार्यालयको कारोबार ठप्प बनेको छ । भारततर्फको गलगलिया भन्सार कार्यालयको प्राविधिक समस्या कारण भद्रपुर भन्सार कार्यालयको यात्रु शाखा बाहेकका सम्पूर्ण कारोबार ठप्प बनेको हो । विगत २० दिन देखि कारोबार ठप्प हुँदा करिब दुई करोड रुपैयाँ भन्दा बढी राजस्व गुमेको भन्सार प्रमुख अर्जुनकुमार सिटौलाले जानकारी दिनुभयो । गलगलिया भन्सारले अनलाइन सफ्टवेयर प्रणाली जडान गर्दै भन्सार हाउस एजेन्ट (सीएचए) अनिवार्य लागू गरेपछि त्यसको असर भद्रपुर..

झापा हल्दिबारीको चिया बगानहरुमा ‘लुपर’ कीराको प्रकोप

४ साउन, झापा । झापाको हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताउनुभयो । “किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन..

प्रधाानमन्त्री ओलीले गरे मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडकको आज एक कार्यक्रमका बीच प्रम ओलीले उद्घाटन गरे । विश्व बैकको सहयोगमा नेपालभरका १७ सडकमध्ये एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना..

ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्; प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन् । एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिद्ध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए । केपी ओलीबिनाको एमाले..

असारे खडेरीले रोपाई हुन सकेन, किसानहरु चिन्तित

२७ असार, झापा । धान रोप्ने मुख्य समयमा पर्याप्त पानी नपर्दा झापाका किसानहरु चिन्तित बनेका छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकोमा यसपालि असार बितिसक्न लाग्दा पनि पानी नपरेको कारण रोपाई हुन सकेको छैन । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । उहाँको दुई बिघा खेत सुक्खा गरा बनेका छन् । “गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान..

झापामा लम्पी स्किनबाट १० हजारभन्दा बढी गाई सङ्क्रमित

२७ असार, झापा । लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र दमकमा १० हजारभन्दा बढी गाई सङ्क्रमित भएका छन् । केही महिनायता झापामा संक्रमित १४२ गाईगोरु मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ । जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण..

आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायामा पर्‍योः सांसद नेम्वाङ

२५ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायामा परेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका हुन् । ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा अरू विषयमा समय खर्च गरेर बसिरहेका छौं’..

मुलुकभर ४५ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न

काठमाडौँ, २४ असार । असार अन्तिम हुन लाग्दा मुलुकभर ४५ प्रतिशत अर्थात् छ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत अर्थात् छ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यसै अवधिमा ४३.५ प्रतिशत धान रोपाइँ भएको थियो । समयमा वर्षा सुरु भएकाले गत वर्षको तुलनामा दुई प्रतिशत बढी धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।..

दमकको कर्मसियल टावरको जग्गा अनियमीतताबारे अख्तियारमा उजुरी

२४ असार, झापा । दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दमक–५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक अबिन मेयाङबोले टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका हुन् । उनका अनुसार ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ नामक कम्पनीलाई सार्वजनिक प्रयोजनको नाममा नगरपालिकाले २०७३ सालतिर करिब ४ बिघा १८ कट्ठा ७ धुर..