मुख्य समाचार
वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने
२० वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ । त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई पनि उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताईएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले..
आजको नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डको समान कुर्सी
२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । निर्धारीत समय भन्दा करिव डेढ घण्टा पछि सुरु भएको बैठकमा आज अलिक फरक दृष्य देख्न सकिन्छ । अध्यक्ष द्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान कुर्सीमा अग्र सस्थानमा आसिन रहेका छन् । यसभन्दा अघिका नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मात्र फरक कुर्सीमा अग्र स्थानमा आसिन हुन्थे । -तस्विरः प्रधानमन्त्री सचिवालय
नेकपाको सचिवालय बैठक सुरु
२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक निर्धारीत समय भन्दा करिव डेढ घण्टा ढिला सुरु भएको हो । प्रधानमन्त्रीको व्यस्तता कारणले बैठक केही ढिला सुरु भएको बुझिएको छ । बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष..
वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा
२० वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ । गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता..
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी, करोडौँको क्षती
२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति १० बजेदेखि लागेको आगो आज बिहान साढे ५ बजेतिरमात्र नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिव ७ घण्टा पछि मात्र आगो नियन्त्रणमा..
नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग
१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा..
थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो
१९ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । उनीहरू दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितम ध्ये १६ जना नीको भई घर फर्किइसकेका..
राष्ट्रपति भण्डारीद्धारा श्रमिक दिवसको अवसरमा शुभकामना शन्देश जारी
१९ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुभएको छ । उहाँले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना ब्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तराष्ट्रिय श्रमिक दिवस २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना..
परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद्ः प्रधानमन्त्री ओली
१९ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयास भइरहेको बताउनुभएको छ । आज १ सय ३१ औं अन्तराष्ट्रिय ‘मे दिवस’का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुप्रति आक्रोश ब्यत्त, गर्नुभयो । उहाँले केही सञ्चारममाध्यमहरुले स्थिरता, स्थायित्व र विकासकाविरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिकासमाचार सम्प्रेषण र चर्चा भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना..
सांसद सुरेन्द्र यादवद्वारा मानवअधिकार आयोगमा उजुरी
१८ वैशाख, काठमाडौँ । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा आज उजुरी दिएका छन् । आयोगमा उनको उजुरीको दर्ता नम्बर १७८० हो । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७