तरकारीको मूल्यमा अचाक्ली बृद्धी, हप्ता दिनमै दोब्बर भाउ !

१५ श्रावण, काठमाण्डौँ । बन्दावन्दी खुलेसँगै राजधानीमा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य आकाशीएको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दा कोरोना महामारीबाट र बन्दावन्दीबाट रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारीको मुल्य आकाशीएपछि थप मारमा परेका छन् । कोरोना महामारी, लकडाउन, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले तरकारीको मूल्य एक हप्ता दिनमै दोब्बर बढाएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा तरकारीको मूल्यमा विचौलिया र व्यापारीले मनलाग्दी गर्ने..

आजदेखि देशैभरीका होटल–रेष्टुरेन्ट खुल्दै

१५ श्रावण, काठमाण्डौँ । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरीका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्दै खुल्दैछन् । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन् । लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो । सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र..

झापामा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना

१४ श्रावण, झापा । झापामा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरिने भएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन समिति झापाको आज बसेको बैठकले विहीवारदेखि लागू हुनेगरी सो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार मास्क नलगाई एक स्थानबाट अर्काे स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलामा जम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय..

इनरुवाको लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने

१४ श्रावण, सुनसरी । सुनसरीको इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ । आज बिहान इनरुवा नगरपालिकामा बसेको बैठकले अर्को सूचना नभएसम्म इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरी बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने र शनिवारको दिन पूर्ण..

बीपी प्रतिष्ठान हाता भित्र लकडाउन घोषणा

१४ श्रावण, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जारी गरेको सूचनामा भनिएको छः ‘प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने छ ।’ प्रतिष्ठानमा आवास र..

रामधुनीको सडक निमार्णमा अनियमितता

१४ श्रावण, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ तित्रुचौक देखी रहिपुर जाने बाटो मर्मत तथा ड्रेन निमार्ण कार्यमा अनियमितता भएको पाइएको छ । डेढ किलोमिटर लामो बाटो निमार्ण गर्न भनी उपभोक्ता समितिबाट भएको निमार्ण कार्यको सम्झौता मुताबिक काम नभएको हो । प्रथम नगरसभाको निर्णय अनुसार वडास्तरीय योजना पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख बजेटबाट पक्की नाला निमार्ण गर्ने योजना स्वीकृत भएको थियो । आर्थिक बर्ष २०७४/७५ को स्वीकृत बजेटबाट रामधुनी तेत्रुचौक..

अविरल वर्षाका कारण पहिरो खस्दा कोशी लोकमार्ग अवरुद्ध

१४ श्रावण, धनकुटा । केही दिन देखी जारी अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खस्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ । कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुुुुटा नगरपालिका–६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नाै स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो । विहानै देखी अवरुद्ध सडक खुलाउन स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि केही समय लाग्ने सशस्त्र..

कन्काईको बाँध फुट्दा गौरीगन्जका २९ घर डुबानमा

१४ श्रावण, झापा । केही दिन देखिको अविरल बर्षाका कारण झापाको गौरीगंज गाउँपालिका–१ रंगियाँथानमा कन्काई नदीको बाँध फुट्दा होकलबाडीका २९ घर डुबानमा परेका छन् । नदीमा आएको बाढीले रंगियाथान र विश्वाडुब्बा बीच करिब दुई सय ५० मिटर बाँध भत्काएको छ । खोलाको बाढीले कृषकहरुको सयौँ विघा धानखेती नष्ट भएको छ भने ११ घर परिवार पुर्ण विस्थापित भएका छन् । विस्थापित परिवारलाई त्यहाँको इन्द्रेणी प्राथमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका–१ का वडाध्यक्ष..

रोङको नमुना विद्यालमा ‘इ–एजुकेसन’ संञ्चालनका लागि प्रदेश सरकारको अनुदान

१४ श्रावण, इलाम/रोङ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । इ–एजुकेसन अन्तर्गत Interative board, Smart TV/CCTV खरिद गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताउनुभयो । विद्यालयमा यो भन्दा अगाडि पनि प्रदेशको..

झापाको बुद्धशान्तिमा खोलाले बगाएर ४ वर्षीय बालको मृत्यु

१३ श्रावण, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा खोलाले बगाएर एक बालको मृत्यु भएको छ । बुद्धशान्ति–३ का महेश राईको छोरा ४ वर्षीय मौषम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापादे जनाएको छ । घर बाहिर खेल्ने क्रममा घर नजिकैको हडिया खोलाले बालकलाई बगाएको थियो । खोलामा बग्दै गरेको अवस्थामा स्थानियले तत्काल उद्धारगरी उपचारको लागि स्थानिय लिभिङ होप पोलिक्लिनिक बुधबारेमा लगिए पनि बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका..