चुलाचुलीको बजेटमा कृषि र पशुपालनलाई उच्च प्रथमिकता

२२ भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७÷७८ मा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट बिनियोजना गरेको छ । गाउँपालिकाले रु एक करोड ५० लाख रुपैँया र सशर्त तर्फ रु ५४ लाख रुपँैया बजेट बिनियोजन गरेको छ । त्यसमा गाउँपालिकाले कृषि विकास तर्फ मात्र रु एक करोड रुपँैया बिनियोजन गरेको छ । विनियोजित रकम कृषिलाई आवश्यक पर्ने सिंञ्चाईकालागी ४० प्रतिशत लागत सहभागीतामा रु ४८ लाख रुपैँया..

बाहुनडाँगी क्षेत्रको सिद्धिनहर पहिरोले बगायो

१४ भाद्र, झापा । झापाको बाहुनडाँगी क्षेत्रको १७ सय हेक्टर जमिन सिंचाई गर्ने सिद्धिनहर पहिरोले बगाएको छ । यसले बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने देखिएको छ । मेचीनगर–१ को दलदले रमिते खण्डमा गएको श्रावण २ र ३ गतेको वर्षाका कारण कमजोर बनेको नहरमा पहिरो गएको हो । पहिरोले करिब २५ मिटर नहर बगाएको छ भने थप एक सय मिटर नहर भत्किएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ..

पाकेको किवीले बजार नपाउँदा कृषकहरु अन्यौलमा

१४ भाद्र, इलाम । इलाममा किवी जोन सञ्चालनमा आएको दुई बर्ष बितिसक्दा पनि कृषकले सोचे जति आम्दानी लिन सकेका छैनन् । बजार, चिस्यान केन्द्र र उचित मूल्य नपाउनु कृषकहरुका लागि चिन्ताको बिषय बनेको छ । यतिखेर इलाममा रातो किवी पाक्न थालेसँगै किसानमा अर्काे चिन्ता थपिएको छ । कोरोना संक्रमणका कारण उत्पादित किवीले बजार नपाउँदा कृषकहरु अन्यौलमा परेका छन् । ‘एकातिर बजार छैन, अर्काेतिर भण्डारण गर्ने चिस्यान केन्द्रहरु पनि छैनन्’ बिगत..

बराहक्षेत्रको धानबालीमा ‘व्याक्टेरियल’ रोग देखा परेपछि नियन्त्रण गरिँदै

६ भाद्र , सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा लगाएको धानबालीमा ‘व्याक्टेरियल लिफ ब्लाईट’ नामक रोग देखा परेको छ । रोग देखिएपछि नगरको कृषि शाखाले किसानको खेतमै पुगेर रोगको पहिचान गरि त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । रोग नियन्त्रणका लागि ‘कपर अक्सिक्लोराईड’ तीन ग्राम प्रतिलिटर पानी र ‘स्टेप्टोसाईकिलन’ ०.२५ ग्राम प्रतिलिटर पानीमा मिश्रण गरी प्रति कठ्ठा २० लिटरको दरले छर्किने गरेको कृषि शाखाकी प्रमुख तुलसा लिम्बुले जानकारी दिनुभयो । बराहक्षेत्रका..

अलैँचीको मूल्य निरन्तर ओरालो, किसान चिन्तित

२० श्रावण, इलाम । कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजार रुपैँयामा आइपुगेको छ । देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम हो तर, यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका किसानले उत्पादन गरेको..

सुनसरी र मोरङमा सञ्चालन हुने कृषि कार्यक्रम सार्वजनिक

१२ श्रावण, सुनसरी । सुनसरी र मोरङ दुई जिल्लामा सञ्चालन गर्ने कृषि कार्यक्रम कृषि ज्ञान केन्द्र सुनसरीले कार्यक्रम सार्वजनिक गरेको छ । दुई जिल्लामा आर्थिक बर्ष २०७७/०७८ मा सञ्चालन हुने कार्यक्रमहरु आज सुनसरीको इनरुवामा सार्वजनिक गरिएको हो । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा गरिएको सार्वजनिकीकरणमा यस आर्थिक वर्षमा चालु तर्फ ५ करोड ६३ लाख २५ हजार रुपैँया र पुजिंगत तर्फ कार्यक्रमको ३६ लाख ८५ हजार रुपियाँ तथा प्रशासनिक तलव खर्च..

सुनसरीमा ८० प्रतिशत रोपाई सम्पन्न

९ श्रावण, सुनसरी । सुनसरीमा तीन वर्ष यताकै सबै भन्दा बढी रोपाई सम्पन्न भएको छ । विगतमा पानीको अभावमा ढिलाई गरी रोप्ने धानको रोपाई प्रतिशत यस वर्ष सन्तोषजनक रहेको छ । दुई वर्षअघिसम्म श्रावण महिनाको अन्तिम हुन लाग्दा समेत धान रोपाई ४० देखी ५० प्रतिशत मात्र सम्पन्न भएकोमा यस वर्ष रुावाण पहिलो सातासम्ममा नै ८५ प्रतिशत रोपाई सकिएकोे हो । यस वर्ष समयमा नै वर्षा भएकाले रोपाई उत्साहजनक देखिएको कृषि..

प्रदेश–१ मा ८२ प्रतिशत रोपाइँ

६ श्रावण, विराटनगर । प्रदेश–१ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार १ सय १३ हेक्टर धान लगाउने..

राष्ट्रिय धान दिवसः कृषिको उत्पादकत्व वृद्धि गरेर नै अर्थतन्त्र उकास्न सकिन्छ– प्रधानमन्त्री ओली

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी..

सलह किरा र नेपालमा नियन्त्रणको प्रयास

१४ असार, काठमाण्डौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ । सर्लाहीमा पनि सलह देखिएको छ । सलह एक प्रकारको फट्याङ्गरा हो । यसले बालीको पात र फल खान्छ । ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ । यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने..