समाज

लोकगायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन
११ साउन, झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । वि.स. २०१३ सालमा रेडियो नेपालमा..

विमान दुर्घटनामा निधन भएकाको आफन्तले शव बुझ्न मानेनन्
११ साउन, काठमाण्डौँ । बुधबार काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए । मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र..

झापामा करेन्ट लागेर एक किशोरको मृत्यु
१० साउन, झापा । करेन्ट लागेर झापाको कचनकवल गाउँपालिका –४ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाराम साहका १५ वर्षीय छोरा विशालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति पौने ९ बजे वडा नं ४ बस्ने साहको घरको बरण्डामा रहेको टिनको छानोमा विद्युत प्रवाह हुदाँ उनलाई करेन्ट लगेको थियो । उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लगेपनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले..

कोशी प्रदेश निजामती सेवा नियमावली स्वीकृत
१० साउन, विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ । कोशी प्रदेशमन्त्रीपरिषदको बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ । उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले प्रदेश किताब खाना कार्य संचालन निर्देशिका..

विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदै
१० साउन, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैछ । बुधबार बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो । यस्तै दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षण आज पनि जारी छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ । अस्पतालका फरेन्सिक मेडिसिन..

जहाज दुर्घटना छानविनका लागि ५ सदस्यीय आयोग गठन
९ साउन, काठमाण्डौँ । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएअनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र..

विश्व हेडलाइन बन्यो नेपालको हवाई दुर्घटनाको खबर
९ साउन, काठमाण्डौँ । नेपाल विश्व हेडलाइन बन्ने खबरहरुमा नकारात्मक खबरहरु धेरै छन् । चाहे भूकम्प होस् वा हवाई दुर्घटना, पछिल्ला दशकमा नेपाल यस्तै यस्तै कुरामा धेरैजसो विश्व हेडलाइन बन्ने गरेको छ । आज बिहान ११ः११ बजे भएको सौर्य एअरको हवाई दुर्घटना, दुर्घटनामा मृत्यु हुने १८ अनुहार र एक्ला जीवित क्याप्टेन मनिषरत्न शाक्यको कुरा अहिले विश्वभर हेडलाइन बनेका छन् । यो सामग्रीमा विश्वका चल्तीका कुन कुन मिडियाहरुले के के लेखे..

चुलाचुली गाउँपालिकाबाट एक बर्षमा ३९ जोडीले लिए सम्वन्ध विच्छेदको सिफारीस
८ साउन, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आर्थिक बर्ष २०८०।०८१ म ३९ दम्पतीले सम्वन्ध विच्छेद गरेका छन् । एक बर्षको अवधीमा मात्र यी ३९ जोडीले गाउँपालिकाको वडा कार्यलयहरुबाट सम्वन्ध विच्छेदको सिफारीस लगेको गाउँपालिका तथ्याङ्क शाखाले जानकारी दिएको छ । सम्वन्ध विच्छेद गर्नेमा वडा नं. १ मा ३ दम्पती, वडा नं. २ मा ७ दम्पती, वडा नं. ३ मा १४ दम्पती, वडा नं. ४ मा ३ दम्पती, वडा नं. ५ मा..

तामाङ बाहुल्य बागमती प्रदेशले पहिलो पटक पायो तामाङ मुख्यमन्त्री
८ साउन, काठमाण्डौँ । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् । २०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भईसकेका छन् । प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्यनको लागि..

विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको तयारी
८ साउन, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगमा लाइन जोड्ने तयारी गरेको छ । यद्यपि प्राधिकरण सञ्चालक समितिमा लाइन जोड्ने निर्णमा दुईजनाले फरक मत राखेका छन् । भने एक जनाले हस्ताक्षर गर्न बाँकी रहेको प्राधिकरण स्रोतले बतायो । प्राधिकरण स्रोतका अनुसार पैसा उठ्ने ग्यारेन्टी नभई लाइन जोड्न नहुने दुईजनाले अडान लिएका हुन् । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको..