चुलाचुली गाउँपालिकाबाट एक बर्षमा ३९ जोडीले लिए सम्वन्ध विच्छेदको सिफारीस

चुलाचुली गाउँपालिकाबाट एक बर्षमा ३९ जोडीले लिए सम्वन्ध विच्छेदको सिफारीस


८ साउन, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आर्थिक बर्ष २०८०।०८१ म ३९ दम्पतीले सम्वन्ध विच्छेद गरेका छन् । एक बर्षको अवधीमा मात्र यी ३९ जोडीले गाउँपालिकाको वडा कार्यलयहरुबाट सम्वन्ध विच्छेदको सिफारीस लगेको गाउँपालिका तथ्याङ्क शाखाले जानकारी दिएको छ ।

सम्वन्ध विच्छेद गर्नेमा वडा नं. १ मा ३ दम्पती, वडा नं. २ मा ७ दम्पती, वडा नं. ३ मा १४ दम्पती, वडा नं. ४ मा ३ दम्पती, वडा नं. ५ मा ४ दम्पती र वडा नं. ६ मा ८ दम्पतीले सम्वन्ध विच्छेदको सिफारीस बुझेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर