लमजुङका दिर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

२८ चैत्र, लमजुङ । लमजुङ जिल्लामा स्वास्थ्य कार्यालयले दिर्घरोगी तथा नियमित औषधी सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि घरमै सेवा दिन सुरु गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि एचआईभि संक्रमित, क्षयरोगका विरामी जस्ता दिर्घ रोगी साथै गर्भपरिक्षण, परिवार नियोजनका अस्थाई साधन प्रयोगकर्ता लगायत नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिलाई स्वास्थ कार्यलयले स्वास्थ्य संस्था र सम्वन्धित स्थानीय तहसँग समन्वय गरी घरघरमै सेवा दिने..

अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप

फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।