अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप

अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप

फाईल तस्विर

५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ ।

दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर