प्रेसलाई भयमुक्त बनाउन प्रदेश–५ सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोख्रेल

२१ वैशाख, वुटवल । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेका बताउँदै उहाँले शुभकामना शन्देश दिनुभएको हो ।

उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री पोख्रेलले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270