कोशी प्रदेशसभाः मध्यावधी निर्वाचनको भयमा सांसद

१ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)

१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)

कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ‘ए प्लस’ ल्याए

३० साउन, काठमाण्डौँ । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत..

ललिता निवास प्रकरणको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठे

२९ साउन, काठमाण्डौँ । सत्तागठबन्धनको बैठक आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागे । छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्ने भन्दै नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनको सहयोग उनले मागेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका..

एक क्विन्टल भनिएको सुन जोख्दा ६० किलोमात्रै भएको पुष्टि

२९ साउन, काठमाण्डौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ । सोमबार टक्सार महाशाखामा नेपाल..

भद्रकुमारी घले सेवा सदनको संरचना तत्काल नभत्काउन अन्तरिम आदेश

४ साउन, काठमाण्डौँ । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । महानगरले उक्त संरचना आज भत्काएको थियो । महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनबाट निषेधाज्ञको आदेश मागसहित दिइएको उजुरीमा सुनुवाई गर्दै उच्च अदालतले बाँकी संरचना तत्काल नभत्काउन भनेको हो । उच्च अदालत पाटनको न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिँदै पक्षलाई छलफलको लागि साउन ८ गते..

रास्वपा र राप्रपाले संसदीय प्रक्रिया नबुझेपछि सदन अवरुद्ध

२९ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय प्रक्रियामा अलमल हुँदा आइतबार प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना हुनुका साथै १५ मिनेटका लागि स्थगित हुन पुग्यो । दुवै दलका सांसदहरूले सभामुखको आसन घेराउ समेत गरे । तर बैठक रोकिएको बेला उनीहरूले कुरा बुझेपछि फेरी बैठक नियमित सुचारु भयो । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक र शून्य समयका कार्यवाही सकेपछि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीमा रहेको “केही..

मिटरब्याजसम्बन्धी विधेयक हराएको भन्दै सांसदको प्रश्न

२९ असार, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध हटेपछि बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयकको खोजी भएको छ । शुक्रबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजसम्बन्धी विधेयक बैठकको कार्यसूचीबाट नै हराएको भन्दै प्रश्न गरेका हुन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने गरी ल्याएको अध्यादेशलाई प्रतिस्थापन विधेयक २० असारभित्र पास गरिसक्नुपथ्र्याे । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर त्यही दिन संसद अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भयो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

अविरल वर्षाका कारण पूर्वी तराईमा डुबान सुरु

२९ असार, झापा । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । झापा प्रहरीका अनुसार जिल्लाका केही स्थानका बस्तीमा खोलाहरू पसेका छन् । जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन् । यस्तै विराटनगरका केही क्षेत्रमा पनि डुबान भएको विराटनगर प्रहरीले बताएको छ । विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको..

प्राध्यापक–कर्मचारीले क्याम्पसमा आउने विद्यार्थी निजिमा पठाएको भन्दै क्याम्पस प्रमुखलाई पत्र

२८ असार, झापा । दमक बुहुमुखी क्याम्पसका प्रमुखलाई आज अनेरास्ववियुका विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसका केही प्राध्यापक र कर्मचारीले निजि शिक्षण संस्थासंग मिलेर नयाँ भर्नाकालागि आएका विद्यार्थीहरुलाई निजि शिक्षण संस्थामा जान सिफारीस गरेको भन्दै अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङ नेतृत्वको टोलीले क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । निजि शिक्षण संस्थासंग मिलेर क्याम्पसका केही प्राध्यापक र कर्मचारीले नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको व्यक्तिगत विवरण..