चाम्लिङ भाषा साहित्यबारे विमर्श

१ चैत, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा गर्दै आएको मातृभाषा साहित्य शृंखलाको अर्काे अंक सम्पन्न भएको छ । सोअवसरमा चाम्लिङ भाषा साहित्यबारे विमर्श गरिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रत्येक भाषाको महत्व समान रहेको बताए । उनले तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ पठनीय भएको बताए । कार्यक्रममा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मातृभाषाका सम्बन्धमा आफैं जागृत हुनुपर्ने बताए..

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

१९ फागुन, काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति..

सुरुङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव आजदेखि, चर्चित कलाकारहरुले प्रस्तुती दिने

१४ फागुन, झापा । सुरुङ्गामा आयोजना हुने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवमा मुलुकका कला, संस्कृति र साहित्यका हस्ती सुरुङ्गामा भेला हुँदैछन् । रोटरी क्लव अफ कनकाई सुरुङ्गाकोे आयोजनामा फागुन १४ आजदेखि १६ गते बुधबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका भीष्म पितामह भनेर परिचित वरिष्ठ अभिनेता तथा गीतकार नीर शाहका साथमा अग्रज साहित्यकार तुलसी दिवस, अर्जुन पराजुली,..

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

७ फागुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध,..

सायद (गजल)

२७ कार्तिक, इलाम । सायद, यहाँ संसारी कान भएको भए झुपडीबाट आवाज आउँथ्यो होला बलत्कारको चीत्कार महलमा परिकार सडकमा गाडीको आवाज सट्टा भोेकको हरन बज्थ्यो हो । रेडियो स्टेशनबाट सीमसारमा; पानी बारीमा; बाली सट्टामा बलत्कार गरेको लास हुँदो हो । यहाँ अवार्ड पाएको प्रेमिल उपन्यासको अन्त्य बच्चा अलपत्र नहरमा फ्यालेपछि हुँदो हो । संसारी कानको प्रत्येक ब्यक्ती युजर्स हुँदो हो । र संसारी कानको फाउण्डरले घोषणा गर्दाे हो । म..

गजल

२० भाद्र, झापा । एक्लै छु नहेप्नुस्, कुनै दिन मेरोपनि आफ्नोपन हुनेछ, छोडी त गैहाल्नुभयो हेर्नुस कसैको आगमन हुनेछ, अस्ताउँन लागेको घाम भनी हेप्न सम्म हेप्नु भयो, नयाँ किरण लिएर उदाउँछु, पक्का मेरो वचन हुनेछ, छोडी गएनी मर्दिन म, आउलान नि कोहि जिन्दगीमा आएसी देख्दा त्यो मायाको जोडि भित्रभित्रै जलन हुनेछ, गल्ती गर्दा सुझाव दिनुको सट्टा कुरा काट्ने समाज लाग्छ मरेपछी मात्र समाजमा मेरो मुल्यांकन हुनेछ, पहल नगरी भाषण दिदा..

आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

२९ असार, काठमाण्डौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाईदैँछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत..

यस बर्षको ‘जसुदा स्मृति पुरस्कार’ साहित्यकार देबेन्द्र शक्तेनलाई

२८ असार, इलाम । यस बर्षको ‘जसुदा स्मृति पुरस्कार २०७७’बाट पाँचथरका साहित्यकार देबेन्द्र शक्तेन पुरस्कृत हुनुभएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन इलामले हरेक वर्ष प्रदानगर्ने पुरस्कारबाट शक्तेन यसवर्ष पुरस्कृत हुनुभएको हो । फाल्गुन्दगा उँपालिका–३ पाँचर स्थित चिम्फुलाका साहित्यकार शक्तेनलाई आज एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको हो । आफ्नै गाउँको कुनामा चुपचाप बसेर साहित्य सृजना गर्ने शक्तेनलाई नगद रु ११ हजार १ सय ५० रुपैयाँ र सम्मानपत्रले..

अब राष्ट्रवाद भाषणमा मात्र सिमित नहोस ! (गजल)

८ असार, झापा । कहिँ रोगले कहिँ भोकले अनिकाल हुँदैछ । तिम्रो लापरबाहीले मेरो देश कंगाल हुदैछ । म एकोहोरीनुको कारण सोधिरहन्छिन आमा कसरी भनु निष्ठुरीले छाडेपछि यस्तो हाल हुँदैछ । तसर्थ अतीत नकोट्याउन अनुरोध थियो महाशय, मान्दै मानेनौ दिनानुदिन आँखा फेवाताल हुँदैछ । मेरो अग्नि परीक्षा लिनुहोस यो देशप्रेमको, मस्तिष्क स्वाधीनता बचाउने दह्रो पर्खाल हुँदैछ । अब राष्ट्रवाद भाषणमा मात्र सिमित नहोस्, के गर्याै देशको लागि जनताको को सवाल..

कहि रोगले, कहि भोकले जनता पिडित देखिन्छ (गजल)

३ जेष्ठ, झापा । कहि रोग ले त कहि भोकले जनता पिडित देखिन्छ । निको भइ घर फर्कने भन्दा बेसि सङ्क्रमित देखिन्छ । हेर्नुस् जीवनस्तर निरन्तर गुज्रिरहेको देख्दा पनि, वस्ता छैन जनताको बस ! पराइको नजरमा चर्चित देखिन्छ । भयभीत छ जताततै साँध सर्दा धरी मौन छ सरकार । लाग्छ पक्कै ऊ भित्रभित्रै देश बेची समर्पित देखिन्छ । सरकारको बेवास्ता अनि लापरबाहीले गर्दा खेरी, अरु देशको तुलनामा मेरो देश घृणित..