सायद (गजल)

सायद (गजल)

२७ कार्तिक, इलाम ।

सायद,

यहाँ संसारी कान भएको भए

झुपडीबाट आवाज आउँथ्यो होला

बलत्कारको चीत्कार

महलमा परिकार

सडकमा गाडीको आवाज सट्टा

भोेकको हरन बज्थ्यो हो ।

रेडियो स्टेशनबाट

सीमसारमा; पानी

बारीमा; बाली

सट्टामा बलत्कार गरेको लास हुँदो हो ।

यहाँ अवार्ड पाएको प्रेमिल उपन्यासको अन्त्य

बच्चा अलपत्र नहरमा फ्यालेपछि हुँदो हो ।

संसारी कानको प्रत्येक ब्यक्ती युजर्स हुँदो हो ।

र संसारी कानको फाउण्डरले घोषणा गर्दाे हो ।

म अझै अपडेट गर्दैछु ।

प्रतिक्रिया:

सम्बन्धित खवर