पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

३१ जेष्ठ, काठमाण्डौँ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा हिजो साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । हिजो साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि झरेको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र..

सुनसरीको इनरुवा बजारमा भिषण आगलागी

३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवा बजारमा अहिले भिषण आगालागी भईरहेको छ । सुनसरी सदरमुकाम इनरुवाको मुख्य बजारमा रहेको हनुमान बस्त्रालयमा र सृजना फाईनान्सको भवनमा भिषण आगलागी भईरहेको जिल्ला प्रहरी काकर्यलय सुनसरीले जनाएको छ । आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । अहिले सम्म पनि आगलागि नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका स्थानीयवासी, प्रहरी र धरानका उपमहानगरपालिकाको २ वटा, इटहरीको १ वटा र दुहबीको १ वटा दमकलले प्रयास गरिरहेको..

संविधान संसोधन विधेयक पारित भएपछि इलाममा पनि दिप प्रज्वलन गरी खुसियाली मनाईयो

३१ जेष्ठ, इलाम । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि इलाममा पनि दिव प्रज्वलन गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा इलाम सदरमुकाम इलाम बजारका आम नागरीकहरुले खुसियालीको रुपमा इलाम चौक बजारमा दिप प्रज्वलन गरेका हुन् । अनेरास्ववियूका..

संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री ओलीको गृहनगरमा दिप प्रज्वलन

३१ जेष्ठ, झापा । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि प्रधामनन्त्रीे केपि शर्मा ओलीको गृहनगरमा दिव प्रज्वलन गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा झापा दमकका आम नागरीकहरुले खुसियालीको रुपमा दमकको मुख्य चौक गणतन्त्र चौकमा दिप प्रज्वलन गरेका..

राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका तर्फबाट अमृत खालिङ निर्वाचित

३१ जेष्ठ, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका तर्फबाट अमृत खालिङ राई निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरीकाको न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदका लागि पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत खालिङ राई सिफारीस गरेको थियो । महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटि निकै महत्वपूर्ण कमिटी मानिन्छ । अल्पविकसित देशहरुको समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण,..

वीरगन्जको खुल्ला सडकमा भेटिएको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

३१ जेष्ठ, जनकपुरधाम । सडकमै मृत भेटिएका युवकको शवमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले..

माईजोगमाईको काखमा रमाईरहेकी प्रकृती (फोटो फिचर)

३० जेष्ठ, इलाम/माईजोगमाई । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न विगत ३ महिना देखी देशमा लकडाउन जारी छ । यसले शहरी क्षेत्रका नगरीकको जनजिवनमा निकै अशर पुर्याएकोे छ । तुलनात्मक रुपमा पहाडी क्षेत्रका नागरीकहरुमा यसको अशर कम छ । यता इलामको माईजोगमाई गाउँपालिकामा भने लकडाउनको समयमा पनि स्वास्थ्य शुरक्षालाई ध्यानमा राख्दै विकाश निर्माणका कार्यहरु निरन्तर संञ्चालन भईरहेका छन् । व्यवसायीक क्षेत्रहरुमा मानिसको चहलपहल शुन्य छ, तर भौतिक दुरी..

इलाम सूर्याेदयका थप एक जनामा कोरोना संक्रमण पुष्टि

३० जेष्ठ, इलाम/चुलाचुली । इलाम सूर्याेदय नगरपालिकाका थप एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । करफोक क्वारेन्टाइनमा रहेका सूर्याेदय नगरपालिकाका १८ बर्षिय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी गत जेष्ठ २० गते सिलिगुडीबाट इलाम आएका थिए । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो । यसअघि जेष्ठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा..

लिम्पियाधुरा, लिपुलेक र कालापानीका स्थानियहरु भरतीय प्रहरीको आइजी देखि डिआइजीसम्म

३० जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । अहिले आम नेपाली नागरीकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईतिहासकै ‘राष्ट्रवादी’ नेताको रुपमा लिएका छन् । तर लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्शामा नेपालले आफ्नो बनाइसक्यो जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर जस्तै छ । नक्शा बनाएपछि सरकारले प्रमाण..

वीपी प्रतिष्ठानमा उपचाररत झापाका थप ३० जनाले कोरोनालाई जिते

३० जेष्ठ, झापा । झापाका ३० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन् । शुक्रबार साँझ वीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । उनीहरूको पछिल्लो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन्..