संविधान संसोधन विधेयक पारित भएपछि इलाममा पनि दिप प्रज्वलन गरी खुसियाली मनाईयो

३१ जेष्ठ, इलाम । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि इलाममा पनि दिव प्रज्वलन गरिएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा इलाम सदरमुकाम इलाम बजारका आम नागरीकहरुले खुसियालीको रुपमा इलाम चौक बजारमा दिप प्रज्वलन गरेका हुन् ।

अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले संयोजन गर्नुभएको दिप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समिती इलामका प्रमुख गणेशप्रसाद बराल, नेकपाका नेता भक्त केसि, नरेन्द्रनाथ भट्टराई, काङ्ग्रेसका नेता धनमान बराइली, होम दुलाल, उद्योग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालु लगायत विभिन्न संघ संस्थाका प्रतिनीधी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270