माईजोगमाईको काखमा रमाईरहेकी प्रकृती (फोटो फिचर)

३० जेष्ठ, इलाम/माईजोगमाई । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न विगत ३ महिना देखी देशमा लकडाउन जारी छ ।

यसले शहरी क्षेत्रका नगरीकको जनजिवनमा निकै अशर पुर्याएकोे छ । तुलनात्मक रुपमा पहाडी क्षेत्रका नागरीकहरुमा यसको अशर कम छ ।

यता इलामको माईजोगमाई गाउँपालिकामा भने लकडाउनको समयमा पनि स्वास्थ्य शुरक्षालाई ध्यानमा राख्दै विकाश निर्माणका कार्यहरु निरन्तर संञ्चालन भईरहेका छन् ।

व्यवसायीक क्षेत्रहरुमा मानिसको चहलपहल शुन्य छ, तर भौतिक दुरी कायम गर्दे ग्रामिण विकाश निर्माणका कामहरु धमाधम चालू अवस्थामा छन् ।

पुर्वी पहाडी जिल्ला इलामको माईजोगमाई गाउँपालिकाको काखमा रमाईरहेका विभिन्न स्थानहरुका तस्विरहरु हेर्नुहोस्-

-तस्विरः सन्जिव थामी

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270