समाचार
जेन जीको नेतृत्व घुमिफिरी ‘बा’ पुस्तामै
बंगलादेशमा युवा–विद्यार्थीको आन्दोलनले ८५ वर्षे महमद युनिशलाई सत्तामा पुर्याएजस्तै नेपालमा पनि जेनजी आन्दोलनको भावना विपरित हजुरबाु पुस्ताकै व्यक्ति सत्तामा पुग्ने सम्भावना देखिएको छ । जेनजीको भर्चुअल बैठकमा जारी भावी प्रधानमन्त्रीबारेको छलफल र आन्तरिक मत सर्वेक्षणले त्यस्तो देखाएको हो । सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण नतिजाअनुसार आज उनीहरूवीच भएको भर्चुअल मतदानमा उच्च अदालतमा कानुनी पेशारत र सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार डा.रामकृष्ण तिमल्सेनाका छोरा ूर्याण्डम नेपालीूभनी चिनाउने रास्ट्र बिमोचन तिमिल्सिनाले २६ प्रतिशत..
प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक
२० भदौ, इलाम । प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक भएको छ । माङसेबुङ वडा नम्बर ४ को खेलमैदानमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने बताईएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउकमिटीको अयोजनामा हुने सो फुटबल प्रतियोगिता आगामी भदौ २४ गते देखी २७ गतेसम्म संचालन हुने अध्यक्ष राजकुमार सावाले बताए ।
माङसेबुङमा रहेको ऐतिहासिक ढुङ्गाको तीन चुला
माङसेबुङ । इलामको माङसेबुङ ३ साबिकबाँझो ७को ऐतिहासिक ठाडो मूल बाटो हिँड्दा भेटिन्छबाटोमैठूलठूलो ढुङ्गाको तीन चुला । हेर्दा लाग्छ यो कसैलेढुङ्गा गाडेरबनाएको चुला हो । तर यसको कथा बेग्लै छ ।स्थानीयजानकारहरुका अनुसार यो ढुङ्गाको चुलाप्राकृतिक हो । स्थानीयवृद्धवृद्धाहरु समेत आफूले जान्दाढुङ्गाको चुला सोही आकृतिमारहेको बताउँछन् । उहिलेकोसमयमा यति ठूलो ढुङ्गा मानिसलेगाडेर चुला बनाउनसम्भव नै नहुने स्थानीय पाका मानिसहरुकोबुझाइ छ । नत अहिलेको जस्तो प्रविधि र उपकरण नै उपलब्धथिए । पश्चिमी इलाम सहित पाँचथरको पश्चिम दक्षिणभेगकामानिसहरुको..
माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ । भदौ २४ देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच..
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो । सोमबारदेखि लागू हुने गरी डिजेलरमट्टितेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल. पि...
सांसद बन्न लेखजंगको हुटहुटी- पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो । २०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन् । थापाले चार महिना अगाडि पार्टीबाट..
भट्टराईले ‘ह्यान्डसम हुनुहुन्छ, तीन-चार गर्लफ्रेन्ड होलान्’ भनेपछि भण्डारीले पनि फर्काएका थिए जबाफ
२०४८ सालको संसदीय निर्वाचनमा त्यो बेलाका अन्तरिम प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठेका थिए। उनलाई टक्कर दिँदै एमालेका महासचिव मदन भण्डारीले पनि काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिए। त्यो बेला एकभन्दा बढी ठाउँबाट उम्मेदवारी दिन पाइन्थ्यो। उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट पनि उठेका थिए। त्यतिबेला पार्टीको कार्यकारी महासचिव नै हुने व्यवस्था थियो। पार्टी अध्यक्ष भने मनमोहन अधिकारी थिए। त्यस हिसाबले एमालेको सबैभन्दा शक्तिशाली..
सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख
१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी..
केचना–कञ्चनजंघा सडकको काम चार वर्षमा आधा पनि भएन
इलाम । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गत इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा मार्ग)को काममा भइरहेको चरम आलटालले स्थानीय आक्रोशित बन्दैछन् । राजनीतिक दलको संरक्षणमा रहेका र कतिपय जनप्रतिनिधिसमेतले ठेक्का लिएको काम नै ‘लाजमर्दाेगरी’ ढिलो हुँदा तीनै जिल्लाका बासिन्दाले सास्ती खेपिरहेका छन् । निर्धारितभन्दा दोब्बर समय बित्दा पनि कामको प्रगति आधा कट्न सकेको छैन । लामो समय निर्माणको काम नसकिँदा स्थानीय उपभोक्ता निर्माण व्यवसायी र नियमनकारी निकायप्रति नै आक्रोशित..
इलामको सूर्याेदय देशको छैटौं, कोशीको पहिलो
इलाम । इलामको सूर्याेदय नगरपालिका २०८०र०८१ सालको स्थानीय तह क्षमता स्वःमूल्यांकन (लिसा)मा देशकै छैटौं र कोशी प्रदेशको पहिलो भएको छ । इलाम नगरपालिका देशको सातौं र प्रदेशको दोस्रो स्थानमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संयोजन मूल्यांकनमा सूर्याेदय ९०.५ अंक प्राप्त गरेको छ भने इलाम नगरले ९० अंक पाएको छ । सूर्याेदय देशभर छैटौं भएसँगै कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये पनि पहिलो भएको हो । राष्ट्रिय..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७