युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ

युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ

इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एक दर्जन बढी युवाहरु एमालेमा भित्रिएका छन् ।

कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।

प्रतिक्रिया:

सम्बन्धित खवर