झापाको बिर्तामोडको मेयरमा एमालेकी महतारा र उपमेयरमा संग्रौला निर्वाचित

६ जेष्ठ, झापा । बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । आज सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए । उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय..

सुवास र झलनाथको क्षेत्रमा एमाले विभाजनको असर !

५ जेष्ठ, इलाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर र्पुयाएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एक–अर्कामा आफ्नो ‘पकड’ गुमाएका छन्। एमाले एक हुँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका १० पालिकामध्ये ७ वटाको प्रमुख र ९ को उपप्रमुख जितेको थियो। बाँकी ३ वटाको प्रमुख र..

चुलाचुलीमा एमालेको शक्ति प्रर्दशन

२५ वैशाख, इलाम । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले चुलाचुली गाउँपालिकामा शक्ति प्रर्दशन गरेको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चुलाचुली र अनेरास्ववियु चुलाचुलीको आयोजना तथा नेकपा एमाले चुलाचुलीको विशेष समन्वयमा आज भएको र्यालीमा करीव ३ हजार एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो । चुलाचुली वडा नं. ६ कुईनेटारबाट सुरु भएको मोटरसाईकल र्याली वडा नं. १ स्थित माङ्तोक चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो..

चपेटीमा खुल्यो डबल फरेस्ट रिसोर्ट, रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान

३ वैशाख, इलाम । झापाको दमक बजार देखी नजिकै रहेको रमणीय पर्यटकीय स्थल चुलाचुलीको चपेटीमा डबल फरेस्ट रिसोर्ट संञ्चालनमा आएको छ । आन्तरीक पर्यटकका लागि लक्षित गरेर संञ्चालनमा ल्याएको रिसोर्टको गत वैशाख १ गते पुर्व सभामुख समेत रहनुभएका त्यस क्षेत्रका संघिय सांसद सुवासचन्द्र नेम्वाङको विशेष उस्थितीमा उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, दमक नगरपालिकाका उपमेयर गिता अधिकारी सहित वडा अध्यक्ष तथा समाजसवीहरुको उपस्थिती रहेको थियो..

मन्त्रीमण्डल पुर्नठन गर्ने तयारीमा देउवा, लोसपा पनि सरकारमा सहभागी हुँदै

१ चौत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुर्नठन गर्ने तयारी गरेका छन् । खाली रहेका दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी समेत देउवाले गरेका छन् । चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्काे हप्ताभित्र निर्णय लिने तयारबी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका छन् । देउवाले रक्षाका अलावा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो दलबाट मन्त्री बनाउने भएका छन् ।..

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन

४ माघ, फाल्गुन । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । आज बस्ने संसद बैठकलाई लक्षित गरे प्रदर्शन गरिएको हो । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् । विरोध प्रर्दशनमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता..

महाधिवेशन गर्न अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने कांग्रेसको निर्णय

२ माघ, फाल्गुन । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको बताईएको छ । योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

लोसपा फुटको नजिकः वृषेशचन्द्र लालले तमलोपा ब्युँत्याउदै

२१ माघ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) फुट्ने करिव निश्चित भएको छ । मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युँत्याउने भएका हुन् । लोसपाको संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्युँत्याउन लागेका हुन् । लालले विभिन्न जिल्लाका नेताहरुसँग यस विषयमा सम्पर्क र..

गठबन्धन टुट्दैमा आकाश खस्दैनः झलनाथ खनाल

२१ माघ, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् । यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा..

इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

२१ माघ, काठमाण्डौँ । आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले पुरानो भाडादरमा १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ रहेको छ..