नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

७ फाल्गुन, झापा । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सौगात राईको स्वर रहेको “दुख्छ मुटु” बोलको गितमा नव कलाकारद्धय अनुश योगी र ममता हिङ्माङ्को जोडीलाई देख्न सकिन्छ । प्रेम विछोडको भावना बोकेको गितमा विपुल लिम्बूलाई सहायक पात्रको रुपमा देख्न सकिन्छ ।

गायक सौगात राई स्वयमको लिरिक्स रहेको गितमा उनकै कम्पोजिसन पनि रहेको छ । ब्रदर स्टुडियो टिमको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा आकाश थापाले व्यवस्थापन गरेका छन् भने सुजन श्रेष्ठले भिडियो खिचेका छन् ।

म्युजिक भिडियो हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=9P-incZDXq8&feature=share&fbclid=IwAR1BAtZrFpUO2VYTaACsxgbT_HtG7TJx0W5qaCFPMUqXFJKyo47GYcnH2Go

प्रतिक्रिया:

सम्बन्धित खवर