झापाको कमलमा सवारी दुर्घटनामा एकको मृत्यु

२३ भदौ, झापा । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे..

मान्छेले कहिलेबाट रक्सि खान थाले ? उत्पतीको कथा !

स्थानीय रक्सीको संस्कृति- १ संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्! पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै दिन उनका नाममा 'जन्मशताब्दी महोत्सव' गरेको थियो। उनलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइयो। रथको पछि पछि सयौं मान्छेको लश्कर लाग्यो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगर कार्यालय पुगेपछि निधारमा..

आगामी तीन दिन देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

२३ भाद्र, काठमाण्डौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेस,..

धरानमा डेंगु संक्रमण दर केही घट्दो, हालसम्म १३ जनाको मृत्यु

१९ भाद्र, काठमाण्डौँ । सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २\२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १\१ जनाको मृत्यु..

बालेनलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंकोे अनुरोध

१८ भाद्र, काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नर्पुयाउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास..

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा तीन जनाको मृत्यु

१३ भाद्र, काठमाण्डौँ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । तम्घासबाट बुटवलका लागि छुटेको लु..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)

१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

३० साउन, काठमाण्डौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । पुरानै अवस्थामा कित्ताकाट खुलेको बताईएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने..

भद्रकुमारी घले सेवा सदनको संरचना तत्काल नभत्काउन अन्तरिम आदेश

४ साउन, काठमाण्डौँ । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । महानगरले उक्त संरचना आज भत्काएको थियो । महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनबाट निषेधाज्ञको आदेश मागसहित दिइएको उजुरीमा सुनुवाई गर्दै उच्च अदालतले बाँकी संरचना तत्काल नभत्काउन भनेको हो । उच्च अदालत पाटनको न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिँदै पक्षलाई छलफलको लागि साउन ८ गते..

अविरल वर्षाका कारण पूर्वी तराईमा डुबान सुरु

२९ असार, झापा । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । झापा प्रहरीका अनुसार जिल्लाका केही स्थानका बस्तीमा खोलाहरू पसेका छन् । जसका कारण ठुलो क्षति नभए पनि मानिसहरू प्रभावित बनेका छन् । यस्तै विराटनगरका केही क्षेत्रमा पनि डुबान भएको विराटनगर प्रहरीले बताएको छ । विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको..