झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु

१ भाद्र, झापा । झापाका अधिकाश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ ।..

पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने

२२ श्रावण, झापा। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ । आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार..

एक बर्ष परा नभई इलामको सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थाल्यो

२० श्रावण, इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावमार्गको पूर्वतर्फको भाग चर्किएपछि अहिले टाल्ने काम भइरहेको छ । धावनमार्ग निर्माण गर्दा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले गत फागुन १..

इलाममा राहदानी लिनेको संख्या झन्डै दोब्बरले बढ्यो

२० श्रावण, इलाम । इलाममा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट तीन हजार सात सय ९८ जनाले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा इलाममामा राहदानी लिनेको संख्या दुई हजार ४५ रहेको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादब राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या झन्डै दोब्बरले..

आयातमा रोक लागे पनि ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रियो

९ श्रावण, काठमाण्डौँ । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८र०७९ (साउन २०७८–असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३..

पर्याप्त मौसम मापन केन्द्र नहुँदा नेपालमा बर्षेनी ठूलो मात्रामा मानवीय र भौतिक सम्पत्तिमा क्षति हुँदै

१४ श्रावण, काठमाण्डौँ । १५ जेठ २०७९ मा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित विमानमा रहेका २२ जनाकै मृत्यु भयो । दुर्घटनापछि सरकारले कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगले विमान दुर्घटनाको कारण सार्वजनिक गर्ने नै छ । तर, अहिलेसम्मका प्रारम्भिक सूचना र..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

इलाम — मेची राजमार्गको इलाम नगरपालिका १ साँखेजुङस्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । सडकबाट करिब २ सय मिटर जिप खसेको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका २ सुम्बेकका चुडामणि घिमिरेसहित ताप्लेजुङ पाथिभरा..

पूर्वडीआईजी कोइरालाको फैसला उल्टियो, जन्मकैद कायम

१२ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वाेच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म..

भारतले चिनी निर्यातमा लगायो रोक

११ जेष्ठ, काठमाण्डौँ । केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले चिनी निर्यातमा रोक लगाएको छ । आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो । रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो..

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

८ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै..