शिक्षा

अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप
फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।

राजिव ढुङ्गानालाई चुनावी मैदानमा आफुसंग लड्न अनेरास्ववियूका नेता आलमको चेतावनी
१ चौत्र, इलाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य वासिम आलमले नेपाल विद्यार्थी संघका सभापती राजिव ढुङ्गानालाई महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आफुसंग चुनावी मैदानमा उत्रन चेतावनी दिनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले स्नातक प्रथम बर्षको विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा आलमले यस्तो चेतावनी दिनुभएको हो । ‘यो वा त्यो वहानामा नेवि संघ चुनाव नगराउने मनसायमा रहेको कुरो स्पष्ट छ..

चैत्र दोस्रो सातामा भएपनि स्ववियु निर्वाचन हुन्छः अनेरास्ववियू सह–संयोजक तामाङ
१ चैत्र, इलाम । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कुनै पनि हालतमा हुनु पर्नेे अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङ्ले बताउनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आज आयोजना गरेको स्वगत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाली विद्यार्थी आन्दोलनको एक उपलब्धी स्ववियु निर्वाचन आजको अपरिहार्यता रहेको तामाङ्ले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा अर्को प्रसङ्गमा बोल्दै उहाँले स्ववियुको निर्वाचनबाट नेपाल विद्यार्थी संघ डराएर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले..

आदिवासीजनजाती विद्यार्थी महासंघले बुझायो दमक बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र
२७ माघ, झापा । आदिवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रसासन र स्ववियुलाई ज्ञापन पत्र बुझाएको छ । आदीवासीजनजाती विद्यार्थीहरुले क्याम्पसबाट प्राप्त गर्नुपर्ने छात्रावृत्ती विगत केही बर्ष देखी नै नपाएको भन्दै विद्यार्थीहरुले त्यस्को चर्को विरोध समेत गरेका थिए । आदीवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष संजय ईङ्नामको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई ज्ञापन पत्र बुझाएका थिए । स्ववियु पदाधीकारीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम..

दातृ संस्थाको सहयोगमा कटौती, शरणार्थी शिविरका विद्यार्थीको विचल्ली
फाईल तस्विर २५ माघ, झापा । झापा र मोरङमा रहेका शरणार्थी शिविरका विद्यालयहरु बन्द हुने क्रम शुरू भएको छ । शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरु भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् । नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा आफूहरु पढ्दा अपमानित हुनु परेको भन्दै शरणार्थी विद्यार्थी पढ्न रुची देखाउँदैनन् । अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयप्रति खासै विश्वास छैन । जसका कारण शिविरका विद्यालय बन्द भएपछि निजी विद्यालयमा भर्ना गरिदिनुपर्ने..

स्ववियु निर्वाचन अन्योलमा, विद्यार्थी चिन्तित
फाईल तस्विर १९ माघ/झापा । अहिले त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयले विद्यार्थीलाई त्यसतर्फ केन्द्रित गरेको छ । तर विद्यार्थी आन्दोलनको एक उपलब्धिको रुपमा हेरीएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै अन्तरीक विवादका कारण हुने की नहुने भन्ने विषमा विद्यार्थीहरु आलमलमा परेका छन् । त्रिभुवन विश्वविद्यालयले केही महिना अघि नै आफ्ना आंगिक क्याम्पसहरुलाई पत्र पठाएर आउदो फाल्गुन १४ को मितीलाई केन्द्रित गरेर स्ववियु निर्वाचनको तयारीमा लाग्न..