अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छः राम राना

मंसिर २४, इलाम । प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर रानाले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए । संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति बारे छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए । ‘पहिचानवादीको आन्दोलनलाई संकेत गर्दै सांसद रानाले विमती शान्तिपुर्ण र संवैधानिक हुनुपर्ने भन्दै अहिलेको आन्दोलन..

पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने माङसेबुङ गाउँपालिकाको निर्णय

मंसिर २४, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले पिएचडी (विद्यावारिधी) पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँसभाको निर्णय बमोजिम पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । माङसेबुङले कानुन नै बनाएर छात्रवृत्ति दिन लागेको हो । ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति दिन लागेको अध्यक्ष राईले बताए । त्यसका लागि गाउँपालिकाले सूचना नै प्रकाशन गरी आवेदन आह्वान गरेको छ । आफ्नो पालिकाबासी नागरिकलाई..

आम्दा अस्पताल सबै शाखाको बैंक खाता रोक्का

मंसिर २४, झापा । अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा आम्दा अस्पतालको बैंक खाता रोक्का भएको छ । २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय झापाले एशोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ९आम्दा नेपाल० को बैंक खाता रोक्का गरेको हो । विराटनगर महानगरपालिका–४ का श्यामप्रसाद न्यौपानेले आम्दा नेपालले झापामा सञ्चालन गरेको आम्दा अस्पतालमा काम गरेका थिए । अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवा सुविधा नपाएपछि उनी..

कोशीमा पहिलोपटक एआई, रोवटिक्स अध्यापन सुरु

२३ मंसिर, विराटनगर । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन सुरु गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङसिल विद्यालयले काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिए । विद्यालयमा अध्ययनरत..

ताप्लेजुङको फुङ्लिङमा आगलागी

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको बताइएको छ । सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो..

चियाको निर्यात ८१ प्रतिशतले घट्यो

२१ मंसिर, इलाम । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनुको..

अर्थतन्त्र सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

२१ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु ।’ बुधबार मात्र..

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जना कारागार मुक्त

२१ मंसिर, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा..

आइएमईको संयुक्त चार शाखाको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन

  मङसिर २१, दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिको दमक शाखा सहित पथरी, गौरदह र उर्लाबारी शाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुधवार दमक-८ स्थित केबिआर होटलको सभाहलमा आयोजित अवार्ड कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका दमक शाखा प्रमुख ङिमा शेर्पाको अध्यक्षतामा तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका प्रदेश प्रमुख मिलन दाहालक‍ो प्रमुख आतिथ्यता सहित प्रदेश उप-प्रमुख ओम प्रकाश राई र कम्पनिको तालिम विभाग प्रमुख सुनिल कुमार आचार्यको..

एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश

१७ मंसिर, बैतडी । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको छ । उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले..