समाज

दातृ संस्थाको सहयोगमा कटौती, शरणार्थी शिविरका विद्यार्थीको विचल्ली
फाईल तस्विर २५ माघ, झापा । झापा र मोरङमा रहेका शरणार्थी शिविरका विद्यालयहरु बन्द हुने क्रम शुरू भएको छ । शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरु भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् । नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा आफूहरु पढ्दा अपमानित हुनु परेको भन्दै शरणार्थी विद्यार्थी पढ्न रुची देखाउँदैनन् । अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयप्रति खासै विश्वास छैन । जसका कारण शिविरका विद्यालय बन्द भएपछि निजी विद्यालयमा भर्ना गरिदिनुपर्ने..

संवेदनशील अङ्ग काटेर एक पुरुषको हत्या, दुई अरोपी पक्राउ
२४ माघ/झापा । पुरुषको संवेदनशील अङ्ग (अण्डकोष) काटेर परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय झापाले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ बस्ने १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरीलाई झापाबाट पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रहरीले आरोपीको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड लगायत रगत लागेको टिसर्ट बरामद गरेको..

गाउँपालिका उपाध्यक्षमाथी अज्ञात समुहद्धारा अमर्यादीत ब्यवहार
१९ माघ । झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटीमाथी एक अज्ञात समुहले अमर्यादीत ब्यवहार गरेका छन् । कमल गाउँपालिकाको मुख्य प्रशासनिक भवन बनाउने बिषयमा छलफल भईरहेका बेला १५–२० जनाको अज्ञात समुहले उपाध्यक्ष शिवाकोटीमाथी अभद्र ब्यवहार रहेका हुन् । पालिका उपाध्यक्ष शिवाकोटी माथी अज्ञात समुहले अपशब्द प्रयोग गर्दे दुव्यवहार गरेको गाउँपालिकाले निकालेको बिज्ञाप्तिमा जनाइएको छ । सोहि बिषयमा कमल वडा न. ४ का सेवाग्राही चन्द्रप्रशाद भट्टराई माथी कुटपिट भएको गाउँपालिकाले जनाएको..

स्ववियु निर्वाचन अन्योलमा, विद्यार्थी चिन्तित
फाईल तस्विर १९ माघ/झापा । अहिले त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयले विद्यार्थीलाई त्यसतर्फ केन्द्रित गरेको छ । तर विद्यार्थी आन्दोलनको एक उपलब्धिको रुपमा हेरीएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै अन्तरीक विवादका कारण हुने की नहुने भन्ने विषमा विद्यार्थीहरु आलमलमा परेका छन् । त्रिभुवन विश्वविद्यालयले केही महिना अघि नै आफ्ना आंगिक क्याम्पसहरुलाई पत्र पठाएर आउदो फाल्गुन १४ को मितीलाई केन्द्रित गरेर स्ववियु निर्वाचनको तयारीमा लाग्न..

सुनचाँदी ब्यावसायी संघ शिबसताक्षी शाखाद्धारा अशक्त समाजालाई खद्यन्य सहयोग
७ माघ / दमक । नेपाल सुनचाँदी ब्याबसायी संघ शिबसताक्षी शाखा झापाले मंगलबार कन्काई नगरपालीका ४ मा रहेको पुकार अपाङग, अशक्त समाजालाई खद्यन्य सामग्री प्रदान गरेको छ । सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाले नगरमा ब्यबसाय गर्दै आएका शाखामा आबद्ध ब्यबसायीहरु मार्फत संकलन गरि समाजलाई खाद्यन्य तथा लत्ताकपडा प्रदान गरेको संघका सचिब हरिशंकर सिलवालले बताए । समाजमा हाल फरक क्षमता भएका प्रदेश १का बिभिन्न जिल्लाका ८ बर्ष देखि २६ बर्ष सम्मका..

यायोक्खाको गतिविधी दस्तावेजिकरणका लागि स्मारीका प्रकाशन गरिदै
२६ पौष र झापा । किरात राई यायोक्खा जिल्ला कार्य समिमिति झापाले स्मारिका प्रकाशन गने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको मिति २०७६ कार्तिक ३० गते बसेको बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा झापामा स्थापना भएको करिब ३० वर्ष पुगिसकेकोछ । यस बीचमा संस्थागत रुपमा भएको गतिविधिहरुको अभिलेखीकरण गर्दै यायोक्खा झापाको दस्तावेजको रुपमा प्रकाशन गर्न लागिएको छ..

रौतहटमा बकैयाको पानी छिरेपछि स्थानीय त्रसित
रौतहट ९ साउन / रौतहटमा बकैयाको पानी करुनियाको बाधबाट गौर छिरेपछि स्थानीय त्रसित हुन थालेका छन् । जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्ड स्थित सबगढा लच्काबाट गौर नगरपालिकामा पानी पस्न थालेको स्थानियले जानकारी दिनुभयो । पहिलेको तुलनामा नभएपनि गौरमा पुन पानी भरिने स्थानीयको भनाइ रहेको छ । सो लच्कामा साना सवारी साधानको आवगमन बन्द भएको बताईको छ । https://www.youtube.com/watch?v=pdRm1taxorE