देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

१२ भाद्र, झापा । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अभिनय हेर्न सकिन्छ । देशराज नेम्बाङको छायाङ्न रहेको म्यूजिक भिडियो सुरज जबेगुको दृश्य सम्पादनमा बनेको छ । भिडियोमा वैदेशिक रोजगारका..

नव–गायक दिपक खनालको दोस्रो कोशेली ‘फेरी मुगलान..’ (म्युजिक भिडियो सहित)

२६ कार्तिक, इलाम । नव–गायक दिपक खनालको दोस्रो कोशेली ‘फेरी मुगलान’ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुगलान हँुदाका दिनहरुको सम्झनामा तयार पारिएको गितमा गायक खनालकै शब्द, संगित तथा स्वर सुन्न सकिन्छ । उनको आफ्नौ युटुव च्यानल ‘DK connect’ मार्फत सार्वजनिक गरिएको उक्त गितको म्युजिक भिडियोमा गायक खनाल संगै रेस्मा थापा र निरोज थापाको अभिनय रहेको छ । म्युजिक भिडियोको अरेन्ज भने असोक थापाले गरेका हुन् । नव–गायक खनाल चुलाचुली..

चर्चित मोडल अनुशासंग मोडलिङ गर्दै गायक उत्तम राई (भिडियो सहित)

२४ कार्तिक, काठमाण्डौँ । गायक तथा संगीतकार उत्तम राई र चर्चित मोडल अनुशा राईको अभिनय रहेको ‘हाम्रो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनै गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल..

सर्जक आङथुपोको निर्देशनमा ‘अन्जुलीमा राखे माया पोखिन्छ है’ सार्वजनिक

८ कार्तिक, इलाम । संञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले नयाँ म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत ‘अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख’ बोलको गीतको म्युजिक भिडियो वजारमा ल्याएका हुन् । चुलाचुली मिडियाको अफिसियल युट्युब च्यानलमार्फत हिजो एक कार्यक्रमका बीच भिडीयोको सार्वजनिक गरिएको हो..

महामारीबाट नागरिकलाई सरकारले बचाउँछः प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)

७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताउनुभएको छ । आज देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताउनुभयो..

गायक प्रशान्त जंग शाहको ‘म तिमी’ सार्वजनिक (भिडियो)

७ कार्तिक, काठमाण्डौँ । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा रोमान्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ । म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । ‘बेसमेन्ट प्रोडक्शन..

नितिनको स्वर, शब्द र संगीतमा ‘चुपचाप बदलियो’ सार्वजनिक (भिडियो)

६ कार्तिक, काठमाण्डौँ । आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ गित ’चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ । यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् । करिव..

सिडी विजय अधिकारीको स्वरमा ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो सहित)

९ असोज, काठमाण्डौँ । ‘भोइस अफ नेपाल’ पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ । हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ । गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ । कोरोना महामारीबीच यो वर्षको..

ब्रबिम शेर्मा र सीता सिंगकको ‘ज्यानै हाजिर भो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

६ असोज, काठमाडौं । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वरमा सजिएको ‘ज्यानै हाजिर भो’ (सेवारो) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो "ORIGIN NEPAL" युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा..

मौलिक टिभी युनिटको नयाँ प्रस्तुती ‘उदासै छ कि..’ (म्यूजिक भिडियो)

३ असोज, झापा । विगत लामो समय देखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै आएको मौलिक टिभी युनिटले फेरी एक म्यूजिक भिडियो सार्वजनिक गरेको छ । संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङ्फेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको..