खेलकुद

रोनाल्डोको ह्याट्रिमा अल नासरको जित
१८ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिमा अल नासरले साउदी प्रो लिगमा अल ताईलाई पराजित गरेको छ। अल अवाल रंगशालामा शनिबार सम्पन्न खेलमा अल ताईलाई घरेलु टोली अल नासरले ५–१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा ओक्टोभियो र अब्दुलरहमान घरीबको नाममा १र१ गोल रह्यो। अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए। रोनाल्डोले देलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अक्टोभियोले २०..

राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ
१७ चैत, इलाम । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आफूले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खेलका बारेमा जानकारी नभएका व्यक्ति विभिन्न निकायमा नियुक्त भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाइएको जानकारी गराए । आफूले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय निकाय नेपालको खेलजगत्मा काम गर्न तयार रहे पनि..

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’को लगातार दोस्रो हार
१७ चैत । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो । योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाललाई..

सरकारले घोेषणा गरेको पुरस्कार अझै पाएनौँ भन्दै कप्तान रोहितले गरे गुनासो
१५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै पूरा नपाएको भन्दै गुनासो गरेका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसामु आफूहरूले सरकारबाट घोषित पुरस्कार अझै पूरा पाइनसकेको बताएका हुन् । “एउटा अनुरोध छ । सरकारले हामीलाई पुरस्कार तोकेको थियो, तर हामीले अझै पनि ५०–६० प्रतिशतभन्दा धेरै पाएका छैनौँ, खेलकुदमन्त्रीले यसमा..

म्यानचेस्टर सिटीले १४ वर्षीय सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउँदै
१५ चैत । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ। फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि इच्छुक थिए। मेल स्पोट्र्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र..

विश्वकप छनौट खेलेर फर्कियो नेपाली फुटबल टिम
१५ चैत । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। समूह ‘एच’ मा रहेको नेपाली टोली ‘होम एन्ड अवे’ दुवै खेल खेलेर बिहीबार स्वदेश फिर्ता भएको हो। रफास्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो। मंगलबार सम्पन्न खेलमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको थियो। तर, नतिजा ३–०..

मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित
१४ चैत । पोर्चुगल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ। स्टोजिस स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो। यस खेलमा पोर्चुगलका कप्तना क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएका थिए। यद्यपि, ब्रुनो फर्नानडेजसहितका केही खेलाडीलाई आराम दिइएको थियो। स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले १र१ गोल गरे। ७२औँ मिटमा नेज्डाले गोल गर्दै स्लोभेनियालाई शुरूआती अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा म्याक्स एल्सनिकले गोल गरेपछि..

मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात
१४ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो। क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ। उक्त खेलहरूको विकासको लागि..

विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित
१४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले..

दोस्रो टी२० खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ७१ रनले विजयी
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड..