प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा

१८ भदौ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’ उनले कुनै उपाय छ..

तरंग एल्बमबाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

२९ फागुन । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ । गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव..

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक

२० फागुन, काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता..

‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)

२६ माघ, काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल..

राजेश पायल राईको स्वर र उत्तम राईको शब्दमा ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक

३१ भाद्र, काठमाडौँ । भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल ‘उत्तम राई अफिसियल’ मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम्..

मेलिना राई र धिरेन रोकायाको स्वरमा ‘तारेभिरमा बुकी’ सार्वजनिक (भिडियो)

३१ श्रावण, काठमाण्डौँ । नव–गायक धिरेन कुमार रोकायाको ‘तारेभिरमा बुकी’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमाइलो डान्सिङ शैलीको यस गीतमा मेलिना राई र धिरेन कुमार रोकायाको स्वर रहेको छ । गीतका शब्द सुमन श्रापितले लेखेका हुन् । बीबी अनुरागीले संगीतवद्ध गरेको यस गीतलाई अनुरागी स्वयमले नै संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको..

मनोज सिग्देलको ‘लकडाउनको तिज’ सार्वजनिक (भिडियो सहित)

२३ श्रावण, काठमाण्डौँ । नेपाली हिन्दु महिलाहरुको विशेष चाड ‘हरितालिका तिज’ नजिकिए संगै बजारमा नयाँ नयाँ तिजका गितहरु सार्वजनिक हुन थालेका छन् । यसपटक कोरोना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था भएपनि कलाकारहरुले गीतहरु सार्वजनिक गरिरहेका छन् । यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेलीका रुपमा ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन् । यस गीतमा गितकार युरेश स्वयमको शब्द रहेको छ भने विनय कार्की र कविता श्रेष्ठको स्वर..

‘के माया लाग्छ र’को अपार सफलता पछि ‘तीनपाते’(भिडियो सहित)

२३ श्रावण, इलाम । ‘के माया लाग्छ र’ गितको अपार सफलता पछि नवीन चौहानले ‘तीनपाते’ म्युजिक भिडियो सार्ववजनीक गरेका छन् । मिलन खत्री र अनु काफ्लेको मुख्य भूमिका रहेको ‘तीनपाते’ म्युजिक भिडियो ‘आर्टमाण्डु स्टुडियो’बाट बुधबार सार्वजनिक भएको हो । फरक संगीत र कथावस्तु समेटेर म्युजिक भिडियो बनाउँदै आएका चौहानले ‘तीनपाते’ मार्फत पनि नौलो कथा प्रस्तुत गरेका छन् । ‘तीनपाते’ गाउँमै उद्यम गरेर एउटा सफल युवा व्यवसायीका रुपमा उन्नति गर्न सफल..