‘के माया लाग्छ र’को अपार सफलता पछि ‘तीनपाते’(भिडियो सहित)

‘के माया लाग्छ र’को अपार सफलता पछि ‘तीनपाते’(भिडियो सहित)


२३ श्रावण, इलाम । ‘के माया लाग्छ र’ गितको अपार सफलता पछि नवीन चौहानले ‘तीनपाते’ म्युजिक भिडियो सार्ववजनीक गरेका छन् ।

मिलन खत्री र अनु काफ्लेको मुख्य भूमिका रहेको ‘तीनपाते’ म्युजिक भिडियो ‘आर्टमाण्डु स्टुडियो’बाट बुधबार सार्वजनिक भएको हो ।

फरक संगीत र कथावस्तु समेटेर म्युजिक भिडियो बनाउँदै आएका चौहानले ‘तीनपाते’ मार्फत पनि नौलो कथा प्रस्तुत गरेका छन् ।

‘तीनपाते’ गाउँमै उद्यम गरेर एउटा सफल युवा व्यवसायीका रुपमा उन्नति गर्न सफल युवकको कथा हो ।

छुर्पी उत्पादनमा संलग्न गाउँले युवाको केही सम्पत्ति आर्जन गरी सुखी जीवन बिताउने सपनामा आधारित कथालाई ‘तीनपाते’ मार्फत व्यक्त गरिएको छ ।

भिडियो-

प्रतिक्रिया:

सम्बन्धित खवर