नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

७ फाल्गुन, झापा । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सौगात राईको स्वर रहेको “दुख्छ मुटु” बोलको गितमा नव कलाकारद्धय अनुश योगी र ममता हिङ्माङ्को जोडीलाई देख्न सकिन्छ । प्रेम विछोडको भावना बोकेको गितमा विपुल लिम्बूलाई सहायक पात्रको रुपमा देख्न सकिन्छ । गायक सौगात राई स्वयमको लिरिक्स रहेको गितमा उनकै कम्पोजिसन पनि रहेको छ । ब्रदर स्टुडियो टिमको निर्देशनमा निर्माण..