विशेष

माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ । भदौ २४ देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच..

सांसद बन्न लेखजंगको हुटहुटी- पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो । २०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन् । थापाले चार महिना अगाडि पार्टीबाट..

भट्टराईले ‘ह्यान्डसम हुनुहुन्छ, तीन-चार गर्लफ्रेन्ड होलान्’ भनेपछि भण्डारीले पनि फर्काएका थिए जबाफ
२०४८ सालको संसदीय निर्वाचनमा त्यो बेलाका अन्तरिम प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठेका थिए। उनलाई टक्कर दिँदै एमालेका महासचिव मदन भण्डारीले पनि काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिए। त्यो बेला एकभन्दा बढी ठाउँबाट उम्मेदवारी दिन पाइन्थ्यो। उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट पनि उठेका थिए। त्यतिबेला पार्टीको कार्यकारी महासचिव नै हुने व्यवस्था थियो। पार्टी अध्यक्ष भने मनमोहन अधिकारी थिए। त्यस हिसाबले एमालेको सबैभन्दा शक्तिशाली..

सुनको भाउमा नयाँ रेकर्ड, नाघ्यो २ लाख
१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी..

केचना–कञ्चनजंघा सडकको काम चार वर्षमा आधा पनि भएन
इलाम । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गत इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा मार्ग)को काममा भइरहेको चरम आलटालले स्थानीय आक्रोशित बन्दैछन् । राजनीतिक दलको संरक्षणमा रहेका र कतिपय जनप्रतिनिधिसमेतले ठेक्का लिएको काम नै ‘लाजमर्दाेगरी’ ढिलो हुँदा तीनै जिल्लाका बासिन्दाले सास्ती खेपिरहेका छन् । निर्धारितभन्दा दोब्बर समय बित्दा पनि कामको प्रगति आधा कट्न सकेको छैन । लामो समय निर्माणको काम नसकिँदा स्थानीय उपभोक्ता निर्माण व्यवसायी र नियमनकारी निकायप्रति नै आक्रोशित..

इलामको सूर्याेदय देशको छैटौं, कोशीको पहिलो
इलाम । इलामको सूर्याेदय नगरपालिका २०८०र०८१ सालको स्थानीय तह क्षमता स्वःमूल्यांकन (लिसा)मा देशकै छैटौं र कोशी प्रदेशको पहिलो भएको छ । इलाम नगरपालिका देशको सातौं र प्रदेशको दोस्रो स्थानमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संयोजन मूल्यांकनमा सूर्याेदय ९०.५ अंक प्राप्त गरेको छ भने इलाम नगरले ९० अंक पाएको छ । सूर्याेदय देशभर छैटौं भएसँगै कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये पनि पहिलो भएको हो । राष्ट्रिय..

कडा रोगबाट पीडितलाई कोशी सरकारको ८ करोड ८५ लाख सहायता वितरण
झापा,११ भदौं । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई ८ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०–८१ मा दिएका निवेदनका आधारमा ५० हजार र एक लाखका..

एमाले इलाम नगर कमिटीद्धारा इलाम सदरमुकाममा वितरण भइरहेको खानेपानीको मुहान अनुगमन
इलाम : इलाम सदरमुकाम इलाम बजारमा वितरण भइरहेको खानेपानीको मुहानको नेकपा एमाले इलाम नगर कमिटीले स्थलगत अनुगमन गरेको छ। साना सहरी खानेपानी उपभोक्तामार्फत निमार्ण गरिएको खानेपानी योजनाले इलाममा पानी वितरण गरिरहेको छ। नगर कमिटीका अध्यक्ष ठाकुर नारायण श्रेष्ठसहित पधादीकारीको टोलीले खानेपानीको मुहान, वितरण ट्याङ्की र फिल्टर ट्याङ्कीसम्म ल्याइएको पाइपलाइनको स्थलगत निरीक्षण गरेको हो । यो अनुगमनमा नेकपा एमाले सन्दकपुर गाउँ कमिटीका अध्यक्ष दिपक गुरुङ,नेकपा एमाले सन्दकपुरका नेता एबम् सन्दकपुर गापा वडा..

इलामको विकट फाकफेकथुमा अभियान र राजनिती हाकिरहेका अर्जुनका अनुभव
७ भदौ, इलाम । इलामको विकट स्थानिय फाकफेकथु गाउँपालिकामा विभिन्न अभियान र सत्तारुढ दल नेकपा एमालेको राजनिती हाकिरहेका अर्जुन योहाङसंग 'युआर थड्स'मा संञ्चालक नितेश राईले कुराकानी गरेका छन् । युवा अभियान्ता राईले संञ्चालन गर्ने 'युआर थड्स' नामक पोडकाष्टको दोस्रो अंकमा राई र अभियान्ता अर्जुन योङहाङबीच आफ्ना अभियान राजनितीक यात्राहरुको बारेमा कुराकानी गरिएको छ । युवा अभियान्ता नितेश राईले हप्ताको प्रत्येक शनिबार 'युआर थड्स' नामक युटुव च्यानल मार्फत संर्घषशिल युवा र..

गणपतिका प्रोपाइटर भण्डारीले सडक निर्माणको करिब पाँच करोड रकम नतिरेको आरोप
इलाम । झापाको दमकदेखि इलामको चिसोपानी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को दोस्रो र तेस्रो प्याकेज निर्माणको ठेक्का पाएको तर काम पूरा नगरेपछि हटाइएका गणपति ग्रुप अफ कन्स्ट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारीले पेटी कन्ट्राक्टर, होटल सञ्चालक, अन्य व्यवसायी र स्थानीय कामदारलाई तिर्नु पर्ने रकम नतिरी सम्पर्क विहीन भएको आरोप लागेको छ । बिहीबार झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा सडक निर्माण कम्पनीबाट आफूहरु पीडित भएको बताएका हुन् ।..