माङसेबुङमा रहेको ऐतिहासिक ढुङ्गाको तीन चुला

माङसेबुङमा रहेको ऐतिहासिक ढुङ्गाको तीन चुला

माङसेबुङ इलामको माङसेबुङ साबिकबाँझो को ऐतिहासिक ठाडो मूल बाटो हिँड्दा भेटिन्छबाटोमैठूलठूलो ढुङ्गाको तीन चुला हेर्दा लाग्छ यो कसैलेढुङ्गा गाडेरबनाएको चुला हो तर यसको कथा बेग्लै स्थानीयजानकारहरुका अनुसार यो ढुङ्गाको चुलाप्राकृतिक हो स्थानीयवृद्धवृद्धाहरु समेत आफूले जान्दाढुङ्गाको चुला सोही आकृतिमारहेको बताउँछन् । उहिलेकोसमयमा यति ठूलो ढुङ्गा मानिसलेगाडेर चुला बनाउनसम्भव नै नहुने स्थानीय पाका मानिसहरुकोबुझाइ अहिलेको जस्तो प्रविधि उपकरण नै उपलब्धथिए

पश्चिमी इलाम सहित पाँचथरको पश्चिम दक्षिणभेगकामानिसहरुको खाद्यान्न ढुवानी गर्ने बाटोको रूपमाकुनै समयकोस्थापित ढुङ्गाले छापेको मूलबाटोमै पर्ने योतीन चुलाले दशकौँलामो याद जिवित राखेको पहाडीभेगबाट मानिसहरु अलैँची, अम्लिसो लगायतनगदेबालीको भारी बोकेर मोरङको मधुमल्लाबजार लगेरबेच्ने गर्दथे यसरी इलाम पाँचथरलाई गुणलगाएकोमधुमल्ला पूर्वकै पुरानो बजारको रुपमा परिचितरहेको

यसैगरी मधुमल्लाबाट फर्कदा चामल, नून, तेल, लत्ताकपडाउसैगरी बोकेर ल्याउनु पर्दथ्यो यी यात्राकाक्रममा थाकेकाबटुवाहरुका निम्ति विभिन्न ठाउँमाचौतारीहरु बनाइएका थिए, जहाँ उनीहरु थकाई मार्थे आराम गर्दथे कतै वरपिपलकोशितल छहारी कतै केमुनाको अजङ्गको रुखमुनिको छायाँमाबसेर लामोसुस्केरा हाल्दै भविष्य सम्झने ती यात्रीहरु अझैभेटिन्छन् यस्तै विश्रामस्थलहरु मध्येको एक तीन चुलाबारेविभिन्नकिंवदन्तीहरु रहेका छन् भगवान शिवले भेडीगोठसार्दाचुला बनाएको त्यसमा खीर पकाएर खाएको भन्नेविश्वास रहेको

अर्को भनाइलाई आधार मान्ने हो भने उहिले अजाहाङराजालेतराईबाट आफ्नो राज्य चाङ्धुम्बो यक फर्किनेक्रममा खानापकाइ खाएको भन्ने कथन । जे होस योचुला ऐतिहासिक भने

यो बाटोबाट यात्रा गर्ने यात्रीहरु यहाँ पाती, पैसा सानोढुङ्गाचढाएर हिड्ने गर्छन् अहिले भने सडक यातायातकोविकाससँगैबाटो हिड्ने बटुवाहरु लगभग भेटिनै मुस्किलपरिसकेको अवस्था तर ओझेल पर्दै गएको योऐतिहासिक बाटो यहाँकापुरातात्विक सम्पदाहरुकोसंरक्षणमा स्थानीय लागि परेका छन्

यसै तीन चुलाको विकास प्रवर्द्धनको लागि यस क्षेत्रकोनाम तीनचुला टोल विकास संस्था राखिएको यसक्षेत्रमा लाक्तापा, ढुङ्गे, असारेबारी, कुटेबारीलगायत टोलहरुसमावेश छन् ९९% राईजातिको जनसंख्या रहेको यसटोल विकासले प्रत्येकशनिबार श्रमदान गर्दै मूलबाटोकोसरसफाईसँगै विभिन्न प्रकारकाबोटबिरुवा वृक्षरोपण गर्नेगरेका छन् घाँस दाउरा गोठाला गर्नेठाउँ मात्र रहेको यसक्षेत्रलाई अहिले त्यहाँका सक्रिय युवाहरुकोपहलमा पर्यटकभित्र्याउने लक्ष्यसहित काम भइरहेको

तीन चुलाको संरक्षण विकासका लागिडिपिआरसमेतभइसकेको माङसेबुङ गाउँपालिका प्रवक्तासुसन राईले जानकारीदिए उनका अनुसार यस क्षेत्रकोपुरानो इतिहासलाई असर नगर्नेगरी विकास गर्ने लक्ष्यरहेको कंक्रिटको विकासलाई भनेस्थानीयलेनकार्दै आइरहेका छन्

यो ठाउँबाट तराईको समथर फाँटसँगै चुरे क्षेत्रको मनमोहकदुश्यदेख्न सकिन्छ रातको समयमा छिमेकी जिल्लाझापाकोठूला बजारहरु दमक, विर्तामोड, मोरङकोमधुमल्ला, उर्लाबारी, विराटनगर भारतको केही भूभागझिलिमिली देख्न सकिन्छ

किरात राई समुदायमा तीन चुलाको विशेष महत्व रहेको उनीहरु तीन चुलालाई सुप्तुलुङ भन्दछन् सुप्तुलुङकोअर्थ पवित्रढुङ्गा भन्ने हुन्छ उनीहरुले चुलालाई पितृकोरूपमा माङ गर्ने पूजा गर्ने गर्दछन् विशेष गरेर उभौली उधौली चाडमा चुलाकोमाङ, पूजा गरिन्छ अन्य समयमानयाँ बाली भित्र्याउँदा नुवाङ्गीपूजा साथै विवाह तथा मृत्युमासमेत चुलाको महत्त्व रहेको

तीन चुला अन्तर्गत उत्तरतर्फको चुलालाई दिवालुङअथवापापालुङ (पित्रमाङसृष्टि), पश्चिमतर्फको चुलाछेकुलुङ अथवामामालुङ(छोरीचेलीधरतीप्रकृति) हो त्यस्तै, पूर्वतर्फको तेस्रोचुला रुमिलुङ (सन्तान, दाजुभाइ समाज) को प्रतीक मानिन्छ

तीन चुला वर्तमान समयमा संकटमा पर्दै गइरहेको स्थानीययुवाछविहाङ राई बताउछन् राई भन्छन् – ‘अहिलेआधुनिकजीवनशैली र शिक्षाका कारण मानिसहरु आफ्नोसंस्कार संस्कृतिबिर्सदै गइरहेको अवस्था यसरी बिर्सदैजाने हो भने हामीपछिको पीढीलाई यो कुराहरु दन्तेकथाजस्तो मात्र लाग्छ त्यसैले पनि हामी आफै सचेत नभएसंस्कृति नै लोप हुने खतरा

प्रतिक्रिया:

सम्बन्धित खवर