प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक

प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक

२० भदौ,  इलाम । प्रथम सुवास चन्द्र नेम्बाङ स्मृति कपको खेल तालिका सार्वजनिक भएको छ ।

माङसेबुङ वडा नम्बर ४ को खेलमैदानमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने बताईएको छ ।

राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउकमिटीको अयोजनामा हुने सो फुटबल प्रतियोगिता आगामी भदौ २४ गते देखी २७ गतेसम्म संचालन हुने अध्यक्ष राजकुमार सावाले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर