एमाले बैठक : चार एजेण्डामा समूहगत छलफल आजदेखि

९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा..

प्रेमी बन्छौ कि शासक ? भन ए पुरुष !

३१ श्रावण, काठमाण्डौँ । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार हुन् पाब्लो पिकासो । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । उनले १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका थिए । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । उनले सो चित्र एक वर्ष लगाएर बनाएका थिए । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार..

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..

नेकपामा भईरहेको एक व्यक्ति एक पदको बहस ‘वेतुकको’ र ‘हास्यास्पद’

२६ वैशाख, इलाम । नेकपाभित्रको अन्तरकलहले पछिल्लो समयमा विश्वलाई नै संकटमा पारेको कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्यालाई नै ओझेल पारिदिएको छ । पार्टीको एकतालाई कमजोर बनाउने र सरकार नै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउन लागि परेको पार्टीभित्रकै एउटा गुटले अहिले पुरानै मुद्दालाई रंगरोकन गरेर राजनीतिक वृत्तमा उछालिरहेको छ । त्यो हो–‘एक व्यक्ति, एक पद ।’ गत बैशाख २० गते बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा..

‘धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं’

१४ वैशाख, इलाम । १. कोरोना भाइसर (COVID–19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । करिब ४२ हजारको RDT परिक्षण..

एक पुरुष यौनकर्मीको कथाः जो शरिर वेचेरै डाक्टर वने

३० चैत्र, काठमाण्डौँ । 'तिमिलाई थाहा छ ? तिमी कहाँ उभिएको छौँ ? यहाँ छुट्टै आनन्द छ !' म यानकी एक पुरुष । निलो दुर्गन्धीत यस कोठमा आफैलाई बेच्न उभिएको थिए । मैले जवाफ दिएः ‘हो थाहा छ ! तर म पौसाको लागी जे पनि गर्न तयार छु ।’ मेरो अगाडी एक अधवैशे महिला हैन एक अधबैशे तेस्रो लिङ्गी महिला देखे । धेरै डर लाग्यो । ‘यो कोहो !’ मैले..